९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

माओवादी नेतृत्वकै कारण १५ वर्षदेखि फरार पञ्चा सिंह

१५ वर्षअघि सुर्खेतको वीरेन्द्रनगरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयलाई लिएर भएको विवादमा जन माविमा अध्ययनरत कालिकोटका युवक राजबहादुर मल्ल (१७)को हत्या भयो।

सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको छः पहाडी

मानव अधिकार तथा शान्ति समाजका संस्थापक कृष्ण पहाडीले माओवादी नेतृत्वको सरकारले वारुदको थुप्रोमाथि बसेर सलाई कोर्ने काम गरिरहेको बताएका छन्।

कर्णाली प्रदेशः जोगियो माओवादी नेतृत्वको सरकार

पार्टी ह्विप उल्लंघन गर्दै नेकपा एमालेका चार सांसदले मत दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा आफूप्रति विश्वास रहेको पुष्टि गर्न सफल भएका छन् । एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापा र देवी ओलीले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए । तीमध्ये ओलीले भने पछि मत फिर्ता लिएकी थिइन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्