२३ असार २०८१ आइतबार
image/svg+xml

आफ्नो अन्तिम टेस्ट म्याचमा भावुक बन्दै विदा भए वार्नर

घरेलु मैदान सिड्नीमा पाकिस्तानविरुद्धको खेल खेल्दै वार्नरले क्रिकेटको टेस्ट म्याचबाट सन्यास लिएका हुन्।

अन्तर्राष्ट्रिय खेलबाट सन्यासबारे अझै सोचेको छैन : मेस्सी

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन्।

हरिहर गुफा चिनाउन वृत्तचित्र

पोखराको ऐतिहासिक तथा धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रम चिनाउन वृत्तचित्र निर्माण गरिएको छ। ओझेलमा परेको पोखरा–२० भलामस्थित आश्रमको प्रचारप्रसार गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको हो।

लोरिसले लिए सन्यास

कतार विश्वकप २०२२ मा उपविजेतामा सीमित भएको तीन सातापछि फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन्।

बार्सिलोनाका डिफेण्डर जेरार्ड पिकेद्वारा सन्यास घोषणा

‘मैले सधैँ भन्दै आएको छु कि बार्सा बाहेक त्यहाँ अर्को कुनै टिम हुने छैन र अब पनि त्यही हुनेछ । आउने शनिबार क्याम्प नोउमा मेरो अन्तिम खेल हुनेछ,’

मारिया शारापोवाद्वारा टेनिसबाट सन्यासको घोषणा

पाँच पटकसम्म ग्रयाण्ड स्लेम विजेता रसियन टेनिस खेलाडी मारिया शारापोवाले टेनिस खेलबाट सन्यासको घोषणा गरेकी छन्। शारापोवाले ३२ वर्षकै उमेरमा बुधबार टेनिसबाट सन्यासको घोषणा गरेकी हुन्।

इघालोद्वारा सन्यास घोषणा

इजिप्टमा सम्पन्न अफ्रिकन कप अफ नेसन्समा गोल्डेन बुट जितेका नाइजेरियाका स्ट्राइकर ओडियोन इघालोले शनिबार अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाउने घोषणा गरेका छन्।

भारतीय क्रिकेटर युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

एकदिवसीय विश्वकप चलिरहँदा भारतीय चर्चित क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

प्रदेश २ प्रमुखको चिन्ता : पत्रकार सन्यासीजस्तै भए

प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानीमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको वार्षिक साधारणसभा उद्घाटनमा उनले भने, ‘पत्रकारको जीवन संन्यासीको जस्तो छ, आफ्नोभन्दा बढी समाजको विषयमा चिन्तित हुन्छन् उनीहरु।’

डिडियर ड्रोग्बाले लिए सक्रिय खेल जिवनबाट बिश्राम

इङ्लिस क्लब चेल्सीका लिजेन्ट डिडियर ड्रोग्बाले सक्रिय खेल जिवनबाट सन्यासको घोषणा गरेका छन्। आइभरीकोष्टका पूर्व स्ट्राइकर ४० वर्षीय ड्रोग्बाले आफ्नो २० वर्षीय खेल जिवनको अन्त्य गर्ने सही समय आएको भन्दै सन्यासको घोषणा गरेका हुन्।

भारतीय तीव्र गतीका बलर मुनाफद्वारा सन्यासकाे घाेषणा

भारतीय तीव्र गतीका बलर मुनाफ पटेलले सम्पूर्ण फर्म्याटका क्रिकेटबाट सन्यास लिएको बताएका छन्। सन् २००६ मा इंग्ल्याण्ड विरुद्ध खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका मुनाफले सन् २०११ मा भारतले विश्वकपको उपाधि उचाल्दा महत्वपूर्ण भूमिका निभाएका थिए।

इंगल्याण्ड तथा चेल्सीका पूर्व कप्तान टेरीद्वारा सन्यासकाे घाेषणा

इंगल्याण्ड तथा चेल्सी क्लबका पूर्व कप्तान जोन टेरीले फुटबलबाट सन्यास लिएका छन्।

जोनसनले लिए सम्पूर्ण फर्म्याटका क्रिकेटबाट विश्राम

अष्ट्रेलियाका तिव्र गतीका बलर मिचेल जोनसनले सबै फर्म्याटको क्रिकेट प्रतियोगिताबाट सन्यासको घोषणा गरेका छन्। यो वर्षको शुरुवाततिर बिग बास लिगको अन्तिम खेल पर्थ स्कोर्चर्सबाट खेलेका उनले अब कुनैपनि घरेलु लिग समेत नखेल्ने घोषणा गरेका हुन।

क्रिकेटर शक्ति गौचनले गरे सन्यासको घोषणा

क्रिकेटर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासकाे घोषणा गरेका छन्। गाैचन नेपाली राष्ट्रिय क्रिकेट टाेलीका एक महत्वपूर्ण सदस्य हुन्।

एबी डिविलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

दक्षिण अफ्रिकाका पूर्व कप्तान र विस्फोटक व्याट्सम्यान एबी डिविलियर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्