२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नयाँ गठबन्धनः सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन बुद्धिजीवीको सुझाव

तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्काेलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा वामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने टिप्पणी गरेका छन्।

नयाँ पार्टी खोल्दै राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का दोस्रो वरियताका नेता राजेन्द्र महतोले नयाँ पार्टी खोल्न गृहकार्य अघि बढाएका छन्।

गृहकार्यबेगर अन्तर्राष्ट्रिय प्रतिबद्धता नगर

दुई वर्षअघि पृथ्वीको तापमान बढाउन जिम्मेवार मिथेन ग्यास उत्सर्जन कटौतीमा नेपालले प्रतिबद्धता व्यक्त गरेको हो।

धरान-इटहरी सीमा विवाद समाधान गर्न समिति गठनको गृहकार्य

सीमा विवाद पुनः चर्किएपछि समाधानका लागि गृहकार्य थालिएको समन्वय समितिका सभापति राजन मेहताले बताए। अन्तरिक रूपमा गृहकार्य गरिरहेको र बुधबार बस्ने बैठकले एक समिति गठन गर्ने जानकरी उनले दिए ।

नीतिगत अस्थिरता: दुई दिन बिदाबाट सरकार पछि हट्ने

बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थामा पुगेको छ। यसले सरकार नीतिगत रूपमा अस्थिर रहेको देखाएको छ।

गोर्खा वार्ताका लागि दूतावासले थाल्यो गृहकार्य

लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ।

हिन्दुवादी पार्टी खोल्दै थापा

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिनेछैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको स्रोतले बतायो। २०७६ सालमा एक सार्वजनिक कार्यक्रममा थापाले भगवद् गीता छोएर अब कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए।

सहायक सचिव र अतिरिक्त सचिव पद थप्ने तयारी

सरकारले शाखा अधिकृत र उपसचिवको बीचमा सहायक सचिव तथा सहसचिव र सचिवको बीचमा अतिरिक्त सचिव या विशेष सचिव पद थप्न गृहकार्य अघि बढाएको छ। सरकारले अध्यादेशबाट ल्याउन लागेको संघीय निजामती सेवा ऐनमा यस्तो व्यवस्था गर्न लागेको हो।

वैकल्पिक माध्यमबाट एसईई परीक्षा गर्ने गृहकार्य भएको छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले गत वर्षको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) सञ्चालनको विकल्पका बारेमा छलफल भइरहेको बताएका छन्।

अविश्वास प्रस्तावको गृहकार्य

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।

विद्यार्थीलाई कस्तो गृहकार्य दिने ?

पाठ्यपुस्तक पढाउनु अनि पाठ्यपुस्तकमै रहेका अभ्यासमध्ये केही छानेर गृहकार्यका रूपमा दिनुमै आफ्नो पेसागत कर्तव्य पूरा भएको ठान्ने शिक्षकको संख्या निकै बढी देखिन्छ।

तीतो लड्डु

“ए विनोद, के गर्दैछौ हँ तिमी ?” ममीले विनोदलाई माथि भान्छाबाट बोलाइन्। “ममी गृहकार्य गर्दैछु।” विनोदले हत्तपत्त टिभी बन्द ग-यो र ब्यागबाट कलमकापी निकालेर लेखेझैँ गर्न थाल्यो।

स्वदेशी र विदेशीलाई समान हुने

सरकारले नेपाल भ्रमण वर्ष २०२० को पूर्वसंध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भिœयाउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाईसेवा कम्पनी सञ्चालक त्रसित बनेका छन् । भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिँदा निजी हवाईसेवा कम्पनी धरासयी हुने सञ्चालकहरूको चिन्ता छ ।

गृहकार्य गर्न बिर्सिएपछि...

समयमा खानेकुरा खाएन भने हाम्रो शरीरमा शक्ति हुँदैन। शक्ति भएन भने हामी लेखपढ र अन्य कुनै काम समयमा गर्न सक्दैनौं र सधैं पछि पर्दै जान्छौं। त्यसैले रिदिमा आऊ। हामीसँगै बसेर टिफिन खाऔं। कि कसो साथी हो ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्