२१ असार २०८१ शुक्रबार
image/svg+xml

दोहोरो र अस्वभाविक कर खारेज गर्न निर्देशन

संसदको अर्थ समितिले दोहोरो कर खारेज गर्न निर्देशन दिएको छ। संघ, प्रदेश र स्थानीय तहमा अस्वभाविकरुपमा लगाइएका दोहोरो कर हटाउन समितिले निर्देशन दिएको हो।

तीन दिनभित्र विवरण बुझाउन अर्थ समितिकाे निर्देशन

संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्