२१ असार २०८१ शुक्रबार
image/svg+xml

सोह्रौँ योजनाका लक्ष्यहरू माघ मसान्तभित्रै पारित गर्ने कार्यतालिका

राष्ट्रिय योजना आयोगले चालु आर्थिक वर्षको माघ मसान्तसम्मको अवधिमा सोह्रौँ योजनाका लक्ष्यहरू समावेश गरिएको दस्ताबेज मन्त्रिपरिषद्बाट स्वीकृत गरेर प्रकाशन गर्ने भएको छ।

कार्यान्वयन हुने योजना समेटेर बन्दैछ १६ औँ योजना

मुलुकको विकास निर्माण प्रक्रियामा नयाँ खोज्ने र कार्यान्वयन हुने खालका मात्रै योजना छनोट गर्ने उद्देश्य राखेर राष्ट्रिय योजना आयोगले १६ औँ योजनाको तयारी गरिरहेको जनाएको छ।

कृषि क्षेत्रको लगानी प्रकृतिमैत्री हुनुपर्नेमा जोड

कृषि क्षेत्रमा हुनुपर्ने लगानी प्रकृतिमैत्री हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

‘साना तथा मझौला उद्यमीलाई प्रोत्साहन गर्ने नीति चाहियो’

सरकारले साना तथा मझौला खालका उद्यमीलाई प्रोत्साहन गर्ने खालका नीति र कार्यक्रमहरु ल्याउनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्।

जलवायु परिवर्तन प्राथमिकतामा नपरेकामा चिन्ता

राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको १६औं योजनाको अवधारणा पत्रमा जलवायु परिवर्तनलाई प्राथमिकता नदिएकामा वातावरण क्षेत्रमा कार्यरत ११ संस्थाले चिन्ता व्यक्त गरेका छन्।

आयोगका उपाध्यक्ष र चिनियाँ अधिकारीबीच छलफल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र चीन सरकारको नेसनल डेभलपमेन्ट एण्ड रिफर्म कमिसन (एनडिआरसी) का उपाध्यक्ष छोङ लियाङबीच चीनको वेइजिङमा भेटवार्ता भएको छ।

१६ औं योजनाका लागि सुझाव लिँदै राष्ट्रिय योजना आयोग

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिल्ला समन्वय समिति, नगरपालिका संघ तथा गाउँपालिका संघका प्रतिनिधिहरू सहभागी भए।

सोह्रौं योजनामा क्रमभंग गर्ने आयोजना समावेश गर्ने दाबी

राष्ट्रिय योजना आयोगले सोह्रौं योजनामा सामान्य सुधारभन्दा पनि क्रमभंग गर्ने गरी योजना अघि बढाउने दाबी गरेको छ।

वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालिन खर्च संरचना पारित

राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेश हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारी साधारण खर्च घटाएर ल्याइने

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटमा सरकारी साधारण खर्च घटाएर ल्याइने बताएको छ।

अर्थ मन्त्रालयमा तीन सल्लाहकार नियुक्त

सल्लाहकारमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कांग्रेस नेता डा. विश्व पौडेल, अर्थविद् डा. पोषराज पाण्डे र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गरेको हो।

योजना आयोगमा तीन सदस्य नियुक्त

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ सार्वजनिक

राष्ट्रिय योजना आयोगले मंगलबार ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ पुस्तक सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको हालसम्म २१ प्रतिशत मात्रै बजेट खर्च: फुयाल

चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा समेत २१ प्रतिशतमात्रै खर्च भएको राष्ट्रिय योजना आयोगले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्