१० मंसिर २०८१ सोमबार
image/svg+xml

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

मुख्यमन्त्री शर्मालाई २५ जना सांसदको समर्थन रह्यो भने विपक्षमा १४ मत पर्यो। ४० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २१ जना सांसदको समर्थन आवश्यक पर्छ।

कर्णालीका मुख्यमन्त्री शर्मा विश्वासको मत लिँदै

प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको छैटौं बैठकबाट उनले विश्वासको मत लिन लागेका हुन्।

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्