७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे गृहमन्त्रीले गरे अवलोकन

काभ्रेको पनौतीमा निर्माणाधीन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज स्थलगत अवलोकन गरेका छन् ।

मधेस प्रदेश श्रमाधान रोजगार मेला, करिब ६ हजारले गरे मेलाको अवलोकन

संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त आयोजनामा “मधेस प्रदेश श्रमाधान रोजगार मेला“ मधेस प्रदेशको जनकपुरमा सफलतापूर्वक सम्पन्न भएको छ।मधेस प्रदेशको जनकपुरको उद्योग वाणिज्य संघको सभा हलमा आयोजित मेलामा करिब ६ हजार व्यक्तिले अवलोकन गरेका छन्।

बाघ थुनेर भ्रमण वर्ष मनाउन लागेको भन्दै संरक्षणकर्मी विरोधमा

भरतपुर महानगरपालिका– ६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रलाई पर्यटकीय स्थल बनाएको भन्दै संरक्षणकर्मीले विरोध जनाएका छन्।

जापानी राजदूतावासका मिसन उपप्रमुखद्वारा फ्याक्ट्री अवलोकन

नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख ताकाहिरो तामुराले विरगञ्जस्थित केएनपी फ्याक्ट्री अवलोकन गरेका छन्।

प्राविधिक टोलीद्वारा कर्णाली पुलको प्रारम्भिक अध्ययन सुरु

सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको सात सदस्यीय प्राविधिक कर्णाली पुलमा आगलागीबाट भएको क्षतिबारे प्रारम्भिक अध्ययन थालेको छ।

कञ्चनजंघा हिमशृंखला क्षेत्र : लयमा फर्कंदै पर्यटकन

कञ्चनजंघा क्षेत्रमा पछिल्लो समयमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा क्षेत्रमा तीन महिनामा ६ सय ५० बाह्य पर्यटकले भ्रमण गरेका छन्।

गडरायको गहना, ‘चम्ला झरना’

पूर्वाधारको समस्याले गुमनाम रहेको बझाङको चम्ला अर्थात् गोरखाली झरना पुग्न सडकको पहुँचसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ।

बिखालु सामाजिक सञ्जाल

आजभोलि मानिसले आफ्नो जीवनको असीमित र बहुमूल्य समय अनलाइन मिडियामा खर्च गरेका छन्। उनीहरू आफूलाई अनलाइनमा समर्पित गर्दै मख्ख परेर बसेका छन्।

तिलौराकोटमा ४३ बढी देशका पर्यटक

विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।

आज राति सन् २०२४ को पहिलो उल्का वर्षा

अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने भन्दै उनले सहरभन्दा गाउँमा अझै सुन्दर देखिने बताए।

चिसो बढेसँगै कञ्चनजङ्घा क्षेत्रमा घटे पर्यटक फुङ्लिङ

कठ्याङ्ग्रिने चिसो बढेसँगै विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा कमी आएको छ।

हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यले मनमोहक 'पुनहिल घोडेपानी'

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ।

‘नाडा अटो सो’मा अवलोकनकर्ताको भिड

अटो सोमा टाटा टियागो इभी, नेक्सन इभी म्याक्स एक्स जेट प्लस, पन्च पेट्रोल, हुन्डाई एक्सटर, सुजुकी, जिम्नी, फ्रोन्क्स, किया एक्सलाइन, महिन्द्रा स्कोर्पियो एन, एमजी, कमेट इभी, एमजी–४, सेरेस, सेरेस–३, मिनी इभी ई–१, बिवाइडी, बिवाइडी डल्फिन, सिल, निसानलगायत कम्पनीका सवारी साधन प्रदर्शनीमा राखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्