राष्ट्रियसभा सदस्य निर्वाचनले सत्ता गठबन्धनमा संशय
राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ।
राष्ट्रियसभा निर्वाचनको मत परिणाम आएसँगै सत्ता गठबन्धनभित्र बढ्दै गएको संशयलाई बढाइदिएको छ।
राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ गठबन्धनका चार उम्मेदवार विजयी भएका छन्।
लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ। कूल तीन सय पाँच मतदाता रहेकोमा तीन सय तीन मत खसेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेयले जानकारी दिए।
राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा जारी मतदानमा अपराह्न १ः३० बजेसम्म ९५ प्रतिशत मतदान भइसकेको छ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत कर्णालीमा हालसम्म १९३ मत खसेको छ।
राष्ट्रियसभा निर्वाचनको अघिल्लो दिन बुधबार विराटनगरका तीन स्थानमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी गठबन्धनका छुट्टाछुट्टै भेला र छलफल आयोजना गरेका छन्।
निर्वाचन आयोगले यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देशन गरेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ। आयोगले आइतबार राष्ट्रियसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको हो।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सोमबार उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा गठबन्धन दलले उम्मेदवारी दर्ता गराएको छ। तीन तलले संयुक्त र्याली गरेर निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर गठबन्धन दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।
राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ।
अहिले समितिको नेतृत्व चयन गर्दा विवाद हुन सक्ने र यसले राष्ट्रिय सभा निर्वाचनमा असर पार्र्ने भएकाले समितिको नेतृत्व चयन गरेर थप विवाद ननिम्त्याउनेतर्फ सत्तासीन दलहरू छन्।
नेपाली कांग्रेस र नेकपा (एकीकृत माओवादी) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल भएको छ।
लुम्बिनी प्रदेशमा दुई सिटका लागि निर्वाचन हुँदैछ। दुई सिटका लागि हुने निर्वाचनमा गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले दुबै सिटमा आफ्नो उम्मेदवारी दाबी गरेको छ।