३१ वैशाख २०८१ सोमबार
image/svg+xml

वैद्यखानाको पुनर्जीवन

अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्‍थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।

‘आयुर्वेद औषधि उत्पादन बन्द’

साढे ३ सय पुरानो इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको सिंहदरबार वैद्यखानाले विगत ४ महिना देखि औषधि उत्पादन गर्न बन्द गरेको छ।

वैद्यखानाबाट औषधि उत्पादन सुरु

स्वास्थ्य मन्त्रालयले २०७९ असोजमा डा. यादवलाई वैद्यखानाको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

कर्मचारीले तलब पाएपछि वैद्यखानामा चार महिनापछि औषधि उत्पादन सुरु

चार महिनादेखि उत्पादन ठप्प रहेको सिंहदरबार वैद्यखाना विकास समितिमा त्रिफला बनाउन थालिएको छ।

ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प

कोरोना महामारीले आतंक मच्चाइरहेका बेला उपभोक्ताले रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिएकाले माग ह्वात्तै बढे पनि सिंहदरबारस्थित वैद्यखानाले त्यस्ता औषधि उत्पादन गर्न छाडेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्