३१ वैशाख २०८१ सोमबार
image/svg+xml

आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु

ललितपुरको बडिखेल जंगलमा लागेको डढेलो निभाउने क्रममा घाइते भएका अर्का व्यक्तिको पनि मृत्यु भएको छ।

आगलागी नियन्त्रणमा न जनशक्ति न उपकरण

आगलागी र डढेलोका घटना बर्सेनि बढिरहेका छन्। यसबाट मानवीय, आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि सरकारले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन।

बेलकामा अवैध दर्जन सालका रुख फडानी

उदयपुरको बेलका नगरपालिकास्थित राष्ट्रिय तथा सामुदायिक वन समूहको जंगल क्षेत्रमा दर्जन हाराहारी सालका रुख अवैध रुपमा फडानी गरी बिक्रीवितरण भइरहेको पाइएको छ।

महायज्ञमा वातावरण र जल संरक्षण गर्न जोड

जल, जमिन र जंगलबिना प्राणी जगत्को अस्तित्व नरहने भन्दै विज्ञहरूले चराचर जगत्को अस्तित्वका लागि वातावरण र जल संरक्षणमा जोड दिएका छन्।

बेलकामा २५ हात्तीको हुल, गाउँले आतंकित

जंगली हात्तीको हुल गाउँ पसेर घर भत्काउन थालेपछि उदयपुरको बेलका नगरबासी आतंकित बनेका छन्।

ट्रक र पिकअप ठोकिँदा दुईजनाको मृत्यु

जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

टिकौली जंगल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच

जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटना न्यूनीकरण गर्न टिकौली जंगल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ।

हिमपातपछि चोरी सिकारी बढ्यो, चैनपुरमा खुलेआम वन्यजन्तुको मासु कारोबार

हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेपछि मानववस्ती नजिक न्यानो खौज्दै पुगेका जंगली जीवजन्तुको चोरी सिकारी बढेको छ ।

अमेजन जंगलमा खडेरी

यतिबेला संसारभर नै खडेरी परिरहेको छ। उदेक त, अमेजनको जंगलमा पनि यसपाला खडेरी परेको पाइएपछि वैज्ञानिकहरू चकित परेका छन्।

वैद्यखानाको पुनर्जीवन

अहिले सिंहदरबार वैद्यखानाका नामले चिनिने यो कारखानाले विक्रम संवत् २०५४/५५ ताकासम्म १६० थरीका औषधि उत्पादन गर्‍थ्यो। जसबाट नेपालीले आफ्नै मुलुकको जडीबुटीयुक्त औषधि सेवन गरी स्वस्थ हुन पाउने अवसर प्राप्त गर्थे।

मनहरीमा वितण्डा मच्चाउँदै जंगली हात्ती, त्रासमा स्थानीय

मकवानपुरको मनहरी गाउँपालिका क्षेत्रमा जंगली हात्तीले विगत दुई हप्तादेखि निरन्तर वितण्डा मच्चाइरहेको छ।

हात्ती मारेको स्थानमा पुगेर अरु हात्तीले मच्चाए वितण्डा

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित पूर्वाञ्चल विश्वविद्यालय र आसपासको क्षेत्रमा वितण्डा मच्चाएको हो।

कैलालीकाे जंगल रिसोर्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

कैलालीको पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिकाको जंगल रिसोर्ट नजिकैमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्