८ मंसिर २०८१ शनिबार
image/svg+xml

लालपुर्जा नहुँदा वन्यजन्तु पीडितले क्षतिपूर्ति पाएनन्

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने यस गाउँसँगै मध्यवर्तीका धेरै बासिन्दाले आफ्नो अन्नबालीमा वन्यजन्तुले क्षति पुर्‍याउँदा राहत पाउन सकेका छैनन्।

झापामा ‘तरुल उत्सव’ हुने

झापाको बाहुनडाँगीमा स्थानीय बालीको संरक्षण र हात्तीबाट बचाउन सकिने बालीको विस्तार गर्ने उद्देश्यले ‘दोस्रो मेचीनगर तरुल उत्सव’ हुने भएको छ।

तरुल खोज्न गएका युवाको हत्या

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ। मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो।

तरुल खन्न किसानलाई भ्याईनभ्याई

जिल्लाका कर्मैया, शंकरपुर, राजघाट, हजरिया, बरहथवा लगायत स्थानमा खेतभरी तरुल खनेको दृष्य देखिन्छ। यसवर्ष तरुलको मुल्यमा अघिल्लो वर्षको तुलनामा दोब्बर बढीले वृद्धि भएपछि किसान हर्षित समेत भएका छन्।

तरुलका पोषक र औषधीय गुणहरु

तरुल जमिनमुनी फल्ने पोषण र औषधीय गुण ले भरिपूर्ण तरकारी हो। संसार भरी ६ सय किसिमका तरुल पाईन्छन् र नेपाल मा १३ किसिमका तरुल पाईन्छ। अफ्रिका र मध्य अमेरिका मा तरुल को धेरै उत्पादन र प्रयोग हुन्छ।1 संसार मै सबै भन्दा धेरै तरुल उत्पादन गर्ने देश नाइजेरिया हो र यसले बर्ष को ५ अर्ब डलर को तरुल उत्पादन गर्छ।

संक्रान्तिको फलाहार तरुल खन्न खेतभरी मजदूर

माघे संक्रान्तिका दिन फलाहारको रुपमा प्रयोग गरिने तरुल निकाल्नका लागि केही दिनयता जिल्लाको दक्षिण–पश्चिम क्षेत्रका खेतमा दर्जनौं मजदूर खनिरहेका भेटिन्छन्।

तरुलको स्वाद लिँदै कला चिन्तन

बिक्री हुन्छ धेरै जसो चित्रकला प्रदर्शनी काठमाडौंमै हुने गर्छन् र धेरैजसो कलाकारले पनि काठमाडौंलाई नै कर्मथलो बनाएको देखिन्छ । तर काठमाडौं बाहिर पनि प्रशस्तै कलाकार छन् र हालका दिनमा मोफसलमा पनि चित्रकला सम्बन्धि कार्यक्रमहरू हुन थालेका छन् भने प्रदर्शनी आयोजना गर्नु पनि अब गाह्रो कुरा रहेन । त्यस्ता प्रदर्शनीमा पनि कालकारको सिर्जना राम्रै मूल्यमा बिक्री हुन्छ ।

तरुल खन्दा ढुंगाले च्यापेर बालकको मृत्यु

अछामको रामारोशन गाउँपालिका ५ मा एक बालकको तरुल खन्ने बेला ढुंगाले च्यापेर एक बालकको ज्यान गएको छ ।

माघे संक्रान्तिलाई तरुल (फोटो फिचर)

माघे संक्रान्तिका लागि तरुल खन्न सर्लाहीका किसानलाई भ्याई नभ्याई भएको छ। जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा पर्ने कर्मैया, शंकरपुर, राजघाट, बरहथवा लगायत स्थानमा तरुल खेती हुने गरेको छ। सातायता उक्त क्षेत्रका किसान तरुल खनेर खेतमै व्यापारीलाई विक्री गर्न अथवा आफै काठमाडौं, पोखरा लगायत प्रमुख शहरहरुमा लैजान व्यस्त बनेका छन्। उक्त क्षेत्रमा सातायता खेतहरुमा जताततै तरुल खनेको दृष्यमा मात्र देखिन्छ।

वन तरुल खोज्न जंगल जान थाले स्थानीय

माघे संक्रान्तीका लागि खोटाङका स्थानीय वन तरुल खन्न व्यास्त छन्। माघे संक्रान्तीका दिन खानका लागि स्थानीय वन तरुल निकाल्न जंगलमा पुगेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्