४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

अर्गानिक जुम्ला!

‘अर्गानिक होमस्टे’ वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् चित्रबहादुर। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्