७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले हान्यो अश्रुग्याँस र पानीको फोहरा

स्थानीय प्रशासनले निषेधित क्षेत्र तोकेको सहिदचोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्याँस र पानीको फोहरा हानेको छ।

सर्लाहीको बरहथवामातनाव स्थिति नियन्त्रणमा लिन १४ राउन्ड अश्रुग्याँस प्रहार

सर्लाहीको सर्लाहीको बरहथवामा उत्पन्न भएको तनाव नियन्त्रणमा लिन प्रहरीले १४ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ।अस्पतालको विषयलाई लिएर बरहथवा नगरपालिकामा उत्पन्न भएको तनाव नियन्त्रण हुन नसकेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेका छन्।

विराटनगरमा झडप,प्रहरीद्धारा अश्रुग्याँस प्रहार

प्रदेश १ को नाम कोशी राखिएको विरोधमा आन्दोलनरत पहिचानवादीहरुले विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्