२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

उत्तर कोरियाले ‘ब्यालेस्टिक क्षेप्यास्त्र’ परीक्षण गरेको दक्षिण कोरियाको दावी

उत्तर कोरियाले पछिल्लो पटक ह्वासोङ–१८ ठोस इन्धनले चल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

रुसले उत्तर कोरियाली क्षेप्यास्त्र प्रयोग गरेर युक्रेनमाथि आक्रमण गर्दैछः अमेरिका

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीका अनुसार प्योङयाङले आपूर्ति गरेको करिब ९०० किलोमिटर (५५० माइल) लामो दूरीमा हान्ने क्षेप्यास्त्रले रूसले युक्रेनमा गत साता दुई पटक आक्रमण गरेको थियो।

दक्षिण कोरियाले लगायो उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ।

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन्।

सिरियामाथि इजरायलको क्षेप्यास्त्र प्रहार

इजरायलले सिरियामाथि क्षेप्यास्त्र (मिसाइल) प्रहार गरेको छ। बुधबार राति इजरायलले सिरियामाथि क्षेप्यास्त्र प्रहार गरेको प्राप्त समाचारमा जनाइएको छ।

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

‘आज बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ मन्त्रालयका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन्।

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनसक्छ: जापान सरकार

जापान सरकारले उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको हुनक्ने बताएको छ। जापानको रक्षा मन्त्रालयले बुधबार बिहान सो कुरा बताएको हो।

उत्तर कोरियाले फेरि गर्‍यो अर्को आणविक क्षेप्यास्त्र प्रहार

प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ। उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो। उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ।

जापानद्वारा अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद स्थगित

जापान सरकारले अर्बौं डलरको अत्याधुनिक अमेरिकी क्षेप्यास्त्र प्रतिरोधी प्रणाली खरिद सम्बन्धी एक सम्झौता स्थगित गरेको छ। जापान सरकारले हाल उक्त कार्यक्रम नै स्थगित भएको जनाउँदै खरिद कार्य रोक्ने निर्णय गर्नु परेको जनाएको छ।

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले छोटो दुरीका दुई ओटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ।

इजरायली क्षेप्यास्त्रबाट सिरियामा ६ को मृत्यु

गाजापट्टी र सिरियामा रहेका इस्लामिक जिहादी लडाकुलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा ६ लडाकुको मृत्यु भएको छ।

क्षेप्यास्त्र आक्रमणमा ७० सैनिक मारिए

यमनमा हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमणमा परी शनिबार करिब ७० जना सैनिक मारिएका छन्। यमनको मरिब प्रान्तमा रहेको मस्जिदमा विद्रोहीहरूले आक्रमण गर्दा उनीहरूको मृत्यु भएको त्यहाँका अस्पतालले जनाएका छन्।

‘युक्रेनी विमान खसाल्ने पक्राउ’

३० वर्षभन्दा लामो समयदेखि शासन गरिरहेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले पद त्याग गर्नुपर्ने मागसमेत प्रदर्शनकारीले गरेका छन्।

सैन्य परेडमा क्षेप्यास्त्र आक्रमण, कम्तीमा पाँचको मृत्यु

दक्षिण यमनमा भइरहेको सैनिक परेड लक्षित क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ। सेक्युरिटी बेल्ट फोर्सेस्मा भएको पदपूर्तिअन्तर्गत पास आउट भएकाको दीक्षान्तको अन्त्यतिर भएको परेडमा क्षेप्यास्त्र आक्रमण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्