सुर्खेतमा बस दुर्घटना हुँदा १९ घाइते
सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादै गरेको ना ४ ख ९३१७ बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ।
सुर्खेतमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। नेपालगन्जबाट जाजरकोट जादै गरेको ना ४ ख ९३१७ बस आज बिहान ३ बजेतिर सुर्खेतको सिम्ता गाऊँपालिका-३ मस्तरामा दुर्घटना भएको प्रहरीले बताएको छ।
प्रहरी प्रधान कार्यालयको बुधवार बसेक बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका १९ जना प्रहरी निरिक्षकलाई प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको हो।
आयोगले माओवादी केन्द्रका नेताहरूकै संरक्षणमा सुन तस्करी भएको र उनीहरूलाई उच्च तहका सरकारी कर्मचारी तथा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरूले सघाएको जनाउँदै उनीहरूको भूमिकाअनुसारको कारबाही सिफारिस गरेको हो।
विगत ६ वर्षे कार्यकालमा पनि कतिपय सांसदको योग्यतामाथि प्रश्न उठेको थियो, तैपनि उनीहरूलाई राष्ट्रियसभामा ल्याइएपछि यस सभाप्रतिको ओज र गरिमा घट्दै जान थाल्यो।
चितवनमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा आज विहान ५ः२० बजे काँकडभिट्टाबाट काठमाण्डौँ तर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटना भएको हो।
स दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गरेका छन्। उनका अनुसार यस आगलागीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन्।
जारी निषेधाज्ञामा मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले कारबाही गरेको छ। तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धी अध्यादेश बमोजिम कारवाही गरिएको हो।