१३ असार २०८१ बिहीबार
image/svg+xml

एकअर्काप्रति रुष्ट दल एउटै मञ्चमा

राजनीतिक दलका शीर्ष नेता पछिल्ला दिनमा एकअर्काप्रति आरोपप्रत्यारोपमा व्यस्त थिए। उनीहरू सत्ता समीकरण फेरबदल हुनसक्ने वक्तव्य दिइरहेका हुन्थे।

एक्लिएका हुन् त मुख्यमन्त्री ?

आफ्नै पार्टीबाट एकल रूपमा सरकार चलाएको आरोप खेपिरहेका लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई पार्टी प्रदेश समितिबाट सम्पूर्ण सहयोग रहनेमा आशंका देखिन्छ।

लुम्बिनी प्रदेश सरकार विस्तार: कांग्रेस संस्थापनइतर समूह रुष्ट

लुुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै गर्दा उनकै दल नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति भने असन्तुष्ट देखिएको छ।

न्यायाधीशको रोलक्रमका विषयमा बार रुष्ट

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले न्याय परिषद्ले सार्वजनिक गरेको न्यायाधीशको रोलक्रमको विषयलाई खारेज गर्नुपर्ने माग गरेको छ।

समयमै आर्थिक आयोजना नसकिएपछि किम रुष्ट

देशका आर्थिक आयोजनाहरुको समयमा नै समापन नगरेको भन्दै त्यससम्बन्धी अधिकारीहरुलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले असाधारण रूपमा कडा आलोचना गरेका छन्।

टेर्राकोट्टा योद्धाको बुढी औंला चोरी भएकोमा चीन रुष्ट

संयुक्त अधिराज्य अमेरिकामा प्रदर्शनमा राखिएको चिनियाँ टेर्राकोट्टा योद्धाको मुर्तीको बुढी औंला चोरी भएको भन्दै चीन रुष्ट भएको छ । फिलादेफेलियास्थित फ्रयांकलीन इन्सिच्युटले भाडामा लिएको १० वटा मुर्तीमध्ये करिब ४५ लाख डलर बराबरको दुई हजार वर्ष पुरानो मुर्तीको बुढी औंला चोरी गरेको आरोप लागेका एक व्यक्तिविरुद्ध कडा सजाय दिन मागसमेत गरिएको चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

सरकारका निर्णयप्रति एमाले रुष्ट, आज धारणा सार्वजनिक गर्ने

नेकपा एमालेले बिहीवार पत्रकार सम्मेलन गरि सरकारका पछिल्ला निर्णय र अन्य विषयमा धारणा सार्वजनिक गर्ने भएको छ ।

रक्षापंक्तिको खेललले वेंगर रुष्ट

इङ्लिस प्रिमियर लिगमा शनिबार राति स्टोक सिटीलाई १–० को नतिजा सुम्पिएको आर्सनलका प्रशिक्षक आर्सेन वेंगर रक्षापंक्तिको प्रदर्शनबाट रुष्ट बनेका छन्।

माओवादी र कांग्रेससँग मोर्चा रुष्ट

सर्वोच्च अदालतको आदेशपछि संशोधनलाई तत्काल प्रक्रियामार्फत टुंगो लगाउन मोर्चा र गठबन्धलने सत्तासीन दललाई दबाब दिने भएका छन्

सरकारप्रति मधेसी मोर्चा रुष्ट, शुक्रबार आधिकारिक धारणा सार्वजनिक गर्ने

रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेपछि सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा असन्तुष्ट बनेको छ। प्रमुख तीन दल संविधान संशोधनलाई थाँती राखी स्थानीय तहको निर्वाचन गर्न सहमत भएको भन्दै त्यसको विरोधका सांकेतिक रुपमा विरोधका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले तयारी गरेको छ।

प्रधानमन्त्रीसँग संघीय गठबन्धन रुष्ट

संघीय गठबन्धनले सहमतिको विन्दु पहिल्याउन प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ। बिहीबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री झिना मसिना काममा अल्झिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेको हो।

आफ्नै पार्टीका मन्त्रीबाट प्रधानमन्त्री रुष्ट

सरकारको नेतृत्व गरेदेखि नै पार्टीभित्र र बाहिर पनि आलोचित हुँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसको दोष आफ्नै क्याबिनेटमा रहेका मन्त्रीहरूलाई दिएका छन् ।

फेसबुकको नियमप्रति इजरायल रुष्ट

सामाजिक संजाल फेसबुकको लोकप्रियता बढिरहेका बेला इजरायलले भने फेसबुकलाई सामाजिक संजालमा व्यवहारिक अवरोधको सामना गर्न नसकेको आरोप लगाएको छ। इजरायलका जनसुरक्षा मन्त्री जिलाद् इर्दनले फेसबुकमा व्यवहारिक सामाग्री हटाउनका लागि धेरै झन्झटिलो भएको आरोप लगाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्