७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

त्रिविमा खुला प्रतिस्पर्धाद्वारा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको हो।

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित

सनराइज बैंक ‘सर्टिफिकेट अफ मेरिट’ बाट सम्मानित भएको छ। काठमाडौंस्थित होटल याक एण्ड यतिमा सम्पन्न साउथ एसियन फेडेरसन एफ एकाउन्टेन्ट्स (साफा) द्वारा आयोजित कार्यक्रममा प्राइभेट बैंक तर्फ सन्राइज बैंक उक्त अवार्डबाट सम्मानित भएको हो।

चन्द्रागिरी हिल्सलाई सर्टिफिकेट्स अफ मेरिट अवार्ड

चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिटअवार्ड २०१७’बाट सम्मानित भएको छ। स्थापनाको छोटो समयमै चन्द्रागिरि हिल्स लिमिटेडले अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस्तो सम्मानले सम्मानित गरिएको हो।

मेरिट मर्यादा

लामो समयको विवादपछि अन्ततः सरकारले सोमबार नेपाल प्रहरी प्रमुख (आइजिपी–महानिरीक्षक) मा डिआइजी प्रकाश अर्याललाई नियुक्त गरेर अन्योलको अन्त्य गरको छ ।

शिक्षामन्त्रीको मनपरी. मेरिट कुल्चँदै पैसावाललाई भर्ना

शिक्षा मन्त्रालय र सम्बन्धित विश्वविद्यालयको चलखेलले यस वर्ष पनि एमबिबिएस भर्नामा निर्धारित शुल्क र मेरिट भर्ना प्रणाली पूर्ण कार्यान्वयन हुन सकेन। एमबिबिएस भर्ना भने सकिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्