प्रश्न पाठकलाई: के ‘राजा’ आउँदैमा देश बच्छ त?
राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।