२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पूर्व राजा ज्ञानेन्द्रले भने: ‘विधि, शब्द र रूप जति बदलिए पनि गुणात्मक परिवर्तन हुन सकेन’

पूर्व राजा ज्ञानेन्द्र शाहले विधि, व्यवस्था, शब्द र रूप जति बदलिए पनि गुणसार तथा अर्थमा गुणात्मक परिवर्तन हुन नसकेको बताएका छन्।

‘कुशको राजा’सँग तर्सेको ‘कमजोर’ गणतन्त्र!

ओलीको पछिल्लो भनाइ पूर्व राजाको वीरगञ्ज सम्बोधन पछि आएको हो। वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले देशलाई अब बर्बादीतिर लान नहुने भन्दै सबैले सोच्नुपर्ने बताएका थिए।

हेटौँडाको मन्दिर र गुम्बामा पूर्व राजाले गरे पूजापाठ

पूर्व राजा ज्ञानेन्द्र शाहले आइतबार हेटौँडामा रहेको विभिन्न मन्दिर तथा गुम्बामा पुगेर दर्शन तथा पूजापाठ गरेका छन्। हेटौँडा आइपुगेका उनी तीन स्थानको धार्मिक क्षेत्रमा पुगेका हुन्।

प्रश्न पाठकलाई: के ‘राजा’ आउँदैमा देश बच्छ त?

राजनितीक दलहरू अलोकप्रिय हुँदै गर्दा पूर्व राजा ज्ञानेन्द्र शाह सक्रिय देखिएका छन्। पछिल्लो समय उनी विभिन्न जिल्लामा विभिन्न कार्यक्रममा सरिक हुन थालेका छन्।

शिलालेख विवाद: राजा कि पूर्व राजा ?

पूर्व राजा ज्ञानेन्द्र शाहले गत शनिबार झापाको बिर्तामोडमा अनावरण गरेको पृथ्वीनारायण शाहको ‘शिलालेख’ विवादमा आएको छ।

पूर्व राजाले मलाई भने, आई एप्रिसिएट यु, गो अ हेड’: दुर्गा प्रसाईँ

अभियन्ता दुर्गा प्रसाईँले पूर्व राजा ज्ञानेन्द्र शाहले आफूलाई टेलिफोन गरेर आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका छन्।

पूर्व राजालाई एमाले सचिव भट्टराईको पनि चुनौती, भनेः जस्केलाबाट नछिर्नुस

नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले पार्टी खोलेर राजनीतिमा आउन पूर्व राजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्।

पूर्व राजा आज दिउँसो झापा जाँदै, ८ हजार बाइकले स्कर्टिङ गर्ने

करिब ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुराउने कार्यक्रम रहेका प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।

पूर्व राजालाई बस्नेतको चेतावनी: निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्नु

नेकपा (एमाले) का नेता महेश बस्नेतले पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवास बस्न मन नभए दुर्गा प्रसाईंको पछि लाग्न चेतावनी दिएका छन्।

गणतन्त्र केही समयको विकाउ मात्रै हो: पूर्व राजा शाह

पूर्व राजा ज्ञानेन्द्र शाहले दुई दशक लामो गणतन्त्रात्मक व्यवस्था केही समयको विकाउ भएको बताएका छन्। उनले दुई दशक समय गुमाएर अभ्यास भइरहेको अहिलेको व्यवस्थामा विधि, शासन र प्रशासन सही र सार्थक हुन नसकेको बताए।

निजी क्षेत्र उपेक्षित, पूर्व राजा छैटौं स्थानमा

सरकारले मर्यादाक्रममा हेरेफेर गर्ने भएको छ। गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा मर्यादाक्रममा हेरफेर गर्न लागिएको हो।

पूर्व राजा ज्ञानेन्द्रद्वारा देशको अवस्थाप्रति चिन्ता व्यक्त

अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभमा छौं तर देश तथा देश बाहिरको महामारीको अवस्थाप्रति चिन्तित छौं।’ उनले भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्