अझै तीन दिन पानी पर्ने
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिहानको ९ बजेसम्म हात ठिहिर्याउने गरीको चिसो महसुस हुँदा कामकाज गर्न पनि समस्या भइरहेको छ।
महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौैँ उपत्यकामा यो वर्षकै हालसम्मको कम तापक्रम आज बिहान मापन गरिएको बताए।
‘यो अझै तीन दिनसम्म चल्ने छ। भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा यो वर्षा भइरहेको हो’, मौसम पूर्वानुमान महाशाखाका मौसमवीद गोविन्द झाले नागरिकन्यूजसँग भने।
अत्याधिक तापक्रमबाट स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु सबैभन्दा बढि प्रभावित भइरहेका छन्। धेरैजसो जिल्लाहरुले विद्यालयहरु केही दिनका लागि बन्द गरिसकेका छन्।
झाका अनुसार विशेषगरी तराईंका सहरहरु सिमरा, भैरहवा, विराटनगर, नेपालगज्नलगायत अन्य क्षेत्रहरुमा अझै गर्मी बढ्ने सम्भावना छ। उक्त क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान उनको छ।