आज बिहान तपाईंको हात कतिको ठिहिर्यायो ?
बिहानको ९ बजेसम्म हात ठिहिर्याउने गरीको चिसो महसुस हुँदा कामकाज गर्न पनि समस्या भइरहेको छ।
बिहानको ९ बजेसम्म हात ठिहिर्याउने गरीको चिसो महसुस हुँदा कामकाज गर्न पनि समस्या भइरहेको छ।
महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौैँ उपत्यकामा यो वर्षकै हालसम्मको कम तापक्रम आज बिहान मापन गरिएको बताए।