वसन्त काव्य गोष्ठीमा पुस्तक लोकार्पण
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति सम्मान-२०८१ समर्पणको कार्यक्रम आयोजना गरेको छ।
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति सम्मान-२०८१ समर्पणको कार्यक्रम आयोजना गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) फुटेपछि बाँकेका कार्यकर्ताहरु अहिले अलमलमा परेका छन्।
केन्द्रमा पार्टी विभाजन भएपछि मधेश प्रदेशमा त्यसको असर देखिएसँगै आज संसदीय दलको बैठक बस्न लागेको हो।
जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) गठन फेरि विभाजित भएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादव स्वदेशमा नभएका बेला जसपा नेपाल विभाजित भएको हो।
जनता समाजवादी पार्टी फेरि फुटेको छ। २०७७ सालको वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भई निर्माण भएको जसपा फेरि विभाजित भएको हो।
प्रतिनिधिसभा सदस्य सर्वेन्द्रनाथ शुक्लाले लोकतान्त्रिक व्यवस्थाप्रति जनताका मनभित्र मसिनो रुपमा वितृष्णा र नैराश्य देखिएको बताएका छन्।
आगलागीबाट घर नष्ट भएका चिम्टीका अग्निपीडितलाई यहाँस्थित नेपाल मुस्लिम समाज सेवालगायत विभिन्न सङ्घसंस्थाले राहत सामग्री प्रदान गरेका छन्।
श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ।
वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले श्रम क्षेत्रका विभेद् हटाउन नीतिगत सुधार आवश्यक रहेको बताएका छन्।
सिर्जना अभियान समाज भक्तपुरले वरिष्ठ कथाकार एवं नेपालभाषा एकेडेमीका चान्सलर यज्ञरत्न धाख्वाः को मिसा पासा कथासङ्ग्रहकाे अन्तरक्रिया गरेको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय निर्वाचन तदर्थ समिति गठन गरेको छ।
नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका पारित भएको छ।
नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्षमा पुनः विष्णुप्रसाद दाहाल चयन भएका छन्।