२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नेपाल र युरोपिन युनियनबीचको संयुक्त आयोगको बैठक आज

बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ।

सम्बन्ध सुदृढीकरणको समय

आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात हुने यसअघि प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिचको सहमतिले अहिले सार्थकता पाएको हो।

काठमाडौँमा भारतीय विदेशमन्त्री जयशंकरका २६ घण्टा

मन्त्री जयशंकर भारतीय सेनाको विशेष विमानबाट काठमाडौँ आउन लागेका हुन। उनी भोलि शुक्रवार दिउँसाे १२ बजे सोही विमानबाट दिल्ली फर्किने छन्।

सम्भव होला १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात?

नेपाल–भारतबीच मध्यकालीन तथा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी अन्तरसरकारी निकायबीचको सम्झौता बिहीबार हुँदैछ।

भारतीय विदेशमन्त्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

नेपाल भ्रमणमा आउँदै भारतीय विदेशमन्त्री जयशंकर

नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

श्रीलङ्काका विदेशमन्त्री साब्री आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम

नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन्।

नेपाल-युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठक सुरु

नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपक्षी विकास, राष्ट्रिय योजना आयोग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, वन तथा वातावरण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।

नेपाल–भारत संयुक्त आयोग बैठकः बहुपक्षीय सहयोग र सीमा विवादमा केन्द्रित

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठक शुक्रबार भारतको नयाँदिल्लीमा सम्पन्न भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरको अध्यक्षतामा हैदराबाद हाउसमा बसेको संयुक्त आयोगको बैठकमा दुई देशबीच बहुपक्षीय सहयोगका सबै क्षेत्रमा बृहत छलफल र समीक्षा गरियो।

नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग बैठक नयाँ दिल्लीमा सुरु

नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्