एन्फा पदाधिकारीलाई बेलायत जान रोक
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।
आजको नेपालमा लगानीमैत्री राजनीतिक र सामाजिक–आर्थिक वातावरण अत्यावश्यक छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) र राष्ट्रिय निजी लगानीकर्तालाई नेपाल सरकारको मैत्रीपूर्ण नीति तथा कार्यक्रमबाट प्रोत्साहन र सहयोग गर्नुपर्छ।
रिभान वज्राचार्यले शनिबार मैत्रीपूर्ण खुला टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्।
गुजारतस्थित साई मेघप्पन स्पोर्ट्सलाइफ मैदानमा हुने आजको खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।
भारतमा जारी त्रिकोणीय मैत्रीपूर्ण टि–२० क्रिकेट सिरिजमा नेपाली टोली बरोडासँग पराजित भएको छ। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्यहोरेको हो।
भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।
टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।
भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।
भारतमा जारी मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत नेपालले पहिला ब्याटिङ्ग गर्ने भएको छ।
आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।
भारतमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै छ।
हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ।
हङकङविरुद्ध जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। ११औं ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहित पौडेलको विकेट गुमाएको हो।
हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली बलरहरूले विर्सनलायक प्रदर्शन गरेका छन्।
नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि– २० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ।