३० वैशाख २०८१ आइतबार
image/svg+xml

एन्फा पदाधिकारीलाई बेलायत जान रोक

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

कसरी भित्र्याउने प्रत्यक्ष वैदेशिक लगानी ?

आजको नेपालमा लगानीमैत्री राजनीतिक र सामाजिक–आर्थिक वातावरण अत्यावश्यक छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) र राष्ट्रिय निजी लगानीकर्तालाई नेपाल सरकारको मैत्रीपूर्ण नीति तथा कार्यक्रमबाट प्रोत्साहन र सहयोग गर्नुपर्छ।

टी–२० मैत्रीपूर्ण खेलको उपाधिका लागि नेपाल र गुजरात भिड्दै

गुजारतस्थित साई मेघप्पन स्पोर्ट्सलाइफ मैदानमा हुने आजको खेलमा दुबै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन्।

बरोडासँग हार्‍यो नेपाल

भारतमा जारी त्रिकोणीय मैत्रीपूर्ण टि–२० क्रिकेट सिरिजमा नेपाली टोली बरोडासँग पराजित भएको छ। ब्याटिङमा निराशाजनक प्रदर्शन गर्दै नेपाली टोलीले ३७ रनको हार ब्यहोरेको हो।

बरोडाविरुद्ध दबाबमा नेपाल, पाँच विकेट गुम्यो

भारतको बरोडाविरुद्ध जारी टि–२० मैत्रीपूर्ण क्रिकेट खेलमा १५७ रन पछ्याएको नेपाल दबाबमा परेको छ।

बरोडाविरुद्ध नेपाललाई चौथो सफलता

टस हारेर पहिला फिल्डिङ्ग गर्ने निम्तो पाएको नेपालले राम्रो सुरुआत गर्दै बरोडाको ४ विकेट आउट गरेको छ।

भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै

भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज मैत्रीपूर्ण टी–२० खेल अन्तर्गत बरोडासँग खेल्दै छ।

मैत्रीपूर्ण खेलमा आज नेपाल आयोजक गुजरातसँग भिड्दै

आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपाल आज गुजरातसँग खेल्दै

भारतमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै छ।

नेपाली क्रिकेट टोली काठमाडौँ आइपुग्यो (तस्बिरसहित)

हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ।

कप्तान रोहित आउट, नेपालको तेस्रो विकेट पतन

हङकङविरुद्ध जारी मैत्रीपूर्ण टि–२० खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। ११औं ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहित पौडेलको विकेट गुमाएको हो।

हङकङविरुद्ध बलरको बिर्सनलायक प्रदर्शन, नेपालसामु २१३ रनको विशाल लक्ष्य

हङकङविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली बलरहरूले विर्सनलायक प्रदर्शन गरेका छन्।

६ बलकाे अन्तरमा नेपाललाई दुई, हङकङकाे चाैथाे विकेट पतन

नेपाल र हङकङबीच जारी मैत्रीपूर्ण टि– २० क्रिकेट खेलमा नेपाललाई चाैथाे सफलता प्राप्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्