१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा प्रदर्शन

सिनामंगलस्थित केएमसी अस्पतालमा बिरामीको मृत्यु भएपछि आफन्तहरूले प्रदर्शन गरेका छन्। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तहरूले मंगलबार प्रदर्शन गरेका हुन।

शिक्षा मन्त्रीलाई सांसद शर्माको चुनौतीः दाहालको निलम्बन फुकुवा गर्दैनौं

शिक्षा मन्त्री राईले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै सञ्चालक शर्माले अब कानूनी बाटो खोज्ने चेतावनी दिए।

डा.दाहालको निलम्बन फुकुवाको माग गर्दै केएमसीका डाक्टरहरू आन्दोलनमा

काठमाडौं विश्वविद्यालयले आवासिय चिकित्सक डा. दाहालको निलम्बन स्थगन गरेपनि केएमसीले उनलाई कलेजमा अझै प्रवेश गर्न नदिए पछि अन्य आवासिय चिकित्सकहरू आन्दोलनमा उत्रेका हुन्।

भूकम्पका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने

जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरूलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ।

तीन टोलीलाई केएमसी बास्केटबल उपाधि

सिनियर गर्ल्सको उपाधि भिडन्तमा एनसिसिएसले इनोभेटिभमाथि २९–२० को जित दर्ता गर्‍यो। एनसिसिएसकी दिभा महर्जनले १३ स्कोर गरिन्।

जेनिथ क्वार्टरफाइनलमा

जेनिथ स्कुल मंगलबार तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

इनोभेटिभ र केएमसी विजयी

आयोजक केएमसी ‘ए’ र इनोभेटिभले तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन्।

शुक्रबारदेखि केएमसी बास्केटबल

तेस्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। केएमसी स्कुलको आयोजनामा हुने प्रतियोगितामा विभिन्न चार विधामा कुल ३८ टोलीले प्रतिस्पर्धा गर्ने केएमसीका निर्देशक डा. मनोजकुमार थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएका छन्।

मोक्षदा र केएमसी विजयी

मोक्षदा स्कुल र केएमसीले आइतबार ११औं प्रधान सेनापति अन्तर विद्यालय ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा विजय हासिल गरेका छन्।

पूर्व उपप्रधानमन्त्री केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्