जनकपुरबाट अयोध्याका लागि हिँड्यो मुख्यमन्त्रीसहितको टोली (तस्बिरसहित)
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि जनकपुरबाट भार (कोसेली) लिएर मुख्यमन्त्री सरोज यादवसहितको टोली भारतका लागि प्रस्थान गरेको छ।
भारतको अयोध्यामा राम मन्दिरको उद्घाटन समारोहका लागि आज जनकपुरबाट भार (कोसेली) लिएर जाँदैछ।
जानकी मन्दिरका छोटे महन्त रामरोशन दासको नेतृत्त्वमा अहिले केहीबेरमा बाजागाजासहितको टोली भारतका लागि प्रस्थान गर्नेछ।
एउटै मन्दिरमा दुईजना महन्तको नाममा राम मन्दिरको उद्घाटन समारोहकाे निमन्त्रणा आएपछि असली महन्तकाे विवाद चर्कीएकाे छ।
भगवान रामको ससुराली जनकपुरस्थित जानकी मन्दिरबाट अयोध्यामा बनिरहेको राम मन्दिरको उद्घाटन समारोहमा मन्दिरका दुई महन्तबीच कोसेली पठाउने नपठाने विषयमा विवाद उत्पन्न भएको हो।
भारतको अयोध्यामा निर्माण भइरहेको राम मन्दिरको उद्घाटन समारोहमा जनकपुरधामबाट कोसेली पठाउने विषयमा विवाद उत्पन्न भएको छ।