२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

कसरी भित्र्याउने प्रत्यक्ष वैदेशिक लगानी ?

आजको नेपालमा लगानीमैत्री राजनीतिक र सामाजिक–आर्थिक वातावरण अत्यावश्यक छ। प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) र राष्ट्रिय निजी लगानीकर्तालाई नेपाल सरकारको मैत्रीपूर्ण नीति तथा कार्यक्रमबाट प्रोत्साहन र सहयोग गर्नुपर्छ।

नेपाली पुँजी पलायन हुन दिँदैनौं : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले नेपाली पुँजी पलायन हुन नदिने बताएका छन्।

नेपालको ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण छः आइएमएफ

टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ।

मुलुकको विकासका लागि लगानीमैत्री वातावरण चाहिन्छ: सांसद भण्डारी

नेकपा (एमाले) का युवा नेता एवं प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले विकास र समृद्धिका लागि देशभित्र बलियो लगानीमैत्री वातावरण बनाउन जरुरी रहेको बताएका छन्।

विदेशी लगानी बढ्यो: साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ।

लगानीमैत्री कानुन बनाउन निजी क्षेत्रको माग

नीतिगत समस्याका कारण मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले पुराना कानुन परिवर्तन गरेर निजी क्षेत्रमैत्री नयाँ कानुन बनाउन आग्रह गरे ।

‘लगानीमैत्री कानुन कार्यान्वयन भएन’

सरकारले लगानीमैत्री वातावरण बनाए पनि उद्योग तथा कलकारखानामा पर्याप्त लगानी विस्तार हुन नसकेको सरोकारवालाले बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) र समृद्धि फाउन्डेसनद्वारा सयुक्त रूपमा आयोजना गरेको कार्यक्रमका वक्ताले लगानीमैत्री वातावरण नहुँदा अपेक्षाकृत रूपमा लगानी भित्रिन नसकेको गुनासो गरेका छन्।

ढुक्क भएर लगानी गर्नुस् : दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन्।

लगानीमैत्री सरकारी नीतिमा जोड

पूर्वअर्थमन्त्री रामशरण महतले पूर्वाधार क्षेत्रमा सरकारी नीति लगानीमैत्री हुनुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनको दोस्रो दिन आयोजित निजी क्षेत्रका लागि लगानीको अवसर विषयक सत्रमा बोल्दै उनले अहिलेको सरकारी काम गर्ने पद्धति र शैलीमा परिवर्तनको आवश्यकता रहेको बताए।

‘विदेशी लगानीकर्ता जलविद्युत आयोजनामा लगानी गर्न लालायित’

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। शुक्रबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले एक्स्पो उद्घाटन गरेका हुन्। सो अवसरमा उपराष्ट्रपति पुनले लगानीमैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार गर्नुपर्ने बताए।

लगानीमैत्री वातावरण सिर्जना हुनुपर्छः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले औद्योगिक विकासका लागि लगानीमैत्री वातावरण सिर्जना हुनुपर्ने बताएका छन्।  रुपन्देही उद्योग संघद्वारा आयोजित ‘१४औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी एंव कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४’ को आज यहाँ उद्घाटन गर्दै उनले भने –“देशको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका उद्योग व्यवसायको संरक्षण, सम्वद्र्धन र विकासका लागि सरकारी तथा निजी क्षेत्रको साझेदारी जरुरी छ।”

लगानीमैत्री वातावरण बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षण गर्नेगरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखहरुलाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्