३० वैशाख २०८१ आइतबार
image/svg+xml

आज राति सन् २०२४ को पहिलो उल्का वर्षा

अत्याधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले नै आकाशमा हेरेर अवलोकनकर्ताहरूले मनोरञ्जन लिन सक्ने भन्दै उनले सहरभन्दा गाउँमा अझै सुन्दर देखिने बताए।

‘नाडा अटो सो’मा अवलोकनकर्ताको भिड

अटो सोमा टाटा टियागो इभी, नेक्सन इभी म्याक्स एक्स जेट प्लस, पन्च पेट्रोल, हुन्डाई एक्सटर, सुजुकी, जिम्नी, फ्रोन्क्स, किया एक्सलाइन, महिन्द्रा स्कोर्पियो एन, एमजी, कमेट इभी, एमजी–४, सेरेस, सेरेस–३, मिनी इभी ई–१, बिवाइडी, बिवाइडी डल्फिन, सिल, निसानलगायत कम्पनीका सवारी साधन प्रदर्शनीमा राखिएको छ ।

अवलोकनकर्ताको रोजाइमा भेरी–बबई सुरुङ

सडक सव–डिभिजन कार्यालय डोल्पाका इन्जिनियर जगन्नाथ खनालको मनमा खुल्दुली थियो– मेसिनबाट खनेको सुरुङ कस्तो होला ? सुरुङ खन्ने मेसिन(टिबिएम)लन्च भएको थाहा पाएका खनालले मनमनै वाचासमेत गरिसकेका रहेछन्– डोल्पाबाट झरेपछि जसरी पनि मेसिनबाट खनेको सुरुङ अवलोकन गर्छु।

जुत्ता प्रदर्शनीमा अवलोकनकर्ताको भीड

नेपाल जुत्ताको बजार विस्तार गरी उपभोक्तासँग प्रत्यक्ष अन्तर्क्रिया गर्नको लागि फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा १३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरेको छ। आगामी ११ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ६० उद्योगले उत्पादन गरेका विभिन्न ब्रान्डका जुत्ता–चप्पल राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्