विस्फोटक पदार्थ ल्याउन भारतीय अवरोध
विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्।
विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्।
सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो।
दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
टर्कीएको सीमा नजिकैको अजाज सहरमा भएको विस्फोटमा ७ जनाको मृत्यु भएको छ।
अफगानिस्तानको दक्षिणी शहर कन्धारमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु भएको छ।
दक्षिणी पाकिस्तानमा खानीमा विस्फोट भई खसेको भग्नावशेषबाट दुईवटा शव निकालिएको र थप आठ जनाको मृत्यु भएको आशङ्का गरिएको उद्धारकर्ताहरूले बुधबार जानकारी गराएका छन्।
आइसल्यान्डको मौसम विभागका अनुसार ज्वालमुखी विस्फोट पछि सुन्तला रङ्गको धुँवा र आगोका झिल्काहरू हावामा देखिँदैछ।
जापानी कम्पनीले बनाएको रकेटले स्याटेलाइटलाई कक्षमा स्थापित गर्ने प्रयास असफल भएपछि प्रक्षेपणको केही सेकेन्डमै विस्फोट भएको छ।
निजगढ नगरपालिकाको निजगढ बजारमा भएको ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।
पाकिस्तानमा निर्वाचनको पूर्व सन्ध्यामा भएको विस्फोटमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ।
भारतको मध्य प्रदेशमा पटाका कारखानामा विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। अन्य १७४ जना घाइते भएका छन्।
रूस नियन्त्रित दोनेत्स्कको भिडभाड भएको बजारमा विस्फोट भएको हो।
ज्वालामुखी विस्फोट भएपछि त्यसका लाभा आसपासका क्षेत्रमा फैलिन थालेको छ।
इरानी समाचार संस्था इरनाका अनुसार आज एक दिनका लागि राष्ट्रिय शोकको घोषणा गरिएको हो।
इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु भएको छ। अन्य २ सयभन्दा बढी घाइते भएका छन्।