१० दिनभित्र मेलम्चीको काम सकिने, काठमाडौँ आउला त पानी?
मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।
मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।
कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ। सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न) का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो।
नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा सोलार मर्मत गर्ने भन्दै १५ लाख रूपैयाँ विनियोजन गरेको छ।