३१ वैशाख २०८१ सोमबार
image/svg+xml

ब्रोइलर कुखुराको ‘स्ट्यान्डर्ड’ तौल तोकियो

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले जिउँदो ब्रोइलर कुखुराको ‘‘स्ट्यान्डर्ड’ तौल दुई किलो हुनैपर्ने र यही आधारमा ‘ग्रेडिङ’पछि खरिद मूल्य निर्धारण हुने निर्णय गरेको छ।

संघीयतामा स्वास्थ्य

मुलुक संघीयतामा प्रवेश गरे पनि धेरैलाई असजिलो भएको छ। हिजोकै कार्यशैलीको निरन्तरता पक्कै पनि संघीयता होइन। केन्द्रमा थुप्रिएको अधिकार र सेवा प्रदेश हुँदै स्थानीय तहसम्म पु-याउनु संघीयताको लक्ष्य हो। केन्द्रीकृत शासनले राजधानी काठमाडौंलाई केन्द्र बनायो। अञ्चल र जिल्ला सदरमुकाम त्यसपछिका केन्द्र रहे। तैपनि शिक्षादीक्षादेखि रोजगारीसम्मका लागि राजधानी काठमाडौं नपुगी सुख भएन।

ट्रक व्यवसायी संघमा दवाडी

सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा रामबहादुर दवाडी चयन भएका छन्। हरिवन नगरपालिका–१० नयाँ रोडस्थित संघको कार्यालयमा आइतबार सम्पन्न पाँचौं साधारणसभा एवं तेस्रो अधिवेशनले दवाडीको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो। साधारणसभा एवं अधिवेशनको उद्घाटन प्रदेश सांसद डिल्लीप्रसाद उप्रेतीले एक समारोहबीच गरेका थिए।

हुरी प्रभावित क्षेत्रमा युवा संघको पुनर्निर्माण अभियान

हावाहुरी प्रभावित बारा र पर्सामा सत्तारुढ दलनिकट युवा संघले पुनर्निर्माण अभियान सुरु गरेको छ। चैत १७ गते हुरी आएको भोलिपल्ट अध्यक्ष रमेश पौडेलको नेतृत्वमा युवा संघको टोली राहत र उद्दारमा खटिएको थियो। उक्त टोलीको नेतृत्वमा युवाहरु अहिले पुनर्निर्माणमा खटिएका छन्।

जनप्रतिनिधि कि ठेकेदार ?

शनिबार लहानमा सम्पन्न निर्माण व्यवसायी संघको चुनावमा वडा अध्यक्ष देखि प्रदेशसभा सदस्यसम्मले मतदान गरेको पाइएको छ। मेयर, वडा अध्यक्षहरु सरकारी सवारी साधन (सेतो नन्बर प्लेट) चढेरै चुनावमा मत खसाल्न आएका थिए।

जनअपेक्षा अनुसार काम नहुँदा निरासा : जनार्दन शर्मा

पूर्वगृहमन्त्री जनार्दन शर्माले संघीयताको अनुभुति गराउन लागि जनभावना अनुसार काम गर्नुपर्ने बताएका छन्। विभिन्न कारणले जनताको अपेक्षा अनुसार काम हुन नसक्दा संघीय व्यवस्थाप्रति निरासा पैदा हुन थालेको उनको भनाई थियो।

आधारहीन योजना

नेपालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारपछि पाँच वर्षको म्यान्डेट पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलोपटक पञ्चवर्षीय योजना ल्याउँदैछ। नियमित प्रक्रियाअनुसार यो मुलुकको १५औं र संघीयता कार्यान्वयनपछिको पहिलो योजना हो। राष्ट्रिय योजना आयोगले १५औं योजनासँगै ‘नेपालको दीर्घकालीन सोच, २१००’ तयार पारेको छ। उक्त योजनाको आधारपत्र बुधबार र बिहीबार सम्पन्न राष्ट्रिय विकास परिषद् बैठकले स्वीकृत गरेको छ।

नेविसंघको तदर्थ समिति गठन गर्न तात्यो कांग्रेस

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका लागि पार्टीले पहल थालेको छ। दुई वर्षे कार्यकाल र थपिएको पाँच महिना सकिँदा पनि महाधिवेशन गर्न नसकेपछि दुई महिनाअघि अध्यक्ष नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ खाली रहेको थियो।

चार पटक वडाध्यक्ष भएका महताेकाे उपचार क्रममा निधन

बलबा नगरपालिका ८ का वडाध्यक्ष लोकेन्द्र महतोको उपचारका क्रममा बिहीबार निधन भएको छ।

फोरम र नयाँशक्तिबीच भित्रभित्रै एकताको गृहकार्य

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच पार्टी एकताका लागि चिठीमार्फत सम्वाद आदानप्रदान भइरहेको छ, तर फोरमको पहिलो ध्यान भने राजपाभन्दा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीतिर गएको छ।

प्रक्रिया ढिला गर्न प्रधानमन्त्री मेलाई सांसदको दबाब

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) प्रक्रियालाई ढिला गर्न प्रधानमन्त्री थेरेसा मेलाई बाध्य बनाउने खालको कानुन पारित गर्न बेलायती सांसदको एउटा समूहले प्रयास गर्ने भएको छ। अप्रिल १२ अघि कुनै सम्झौताबिनाको बहिर्गमन हुनसक्ने भन्दै चौतर्फी बहस चलिरहेका बेला बेलायती सांसदको एउटा समूहले प्रक्रिया ढिला गर्नेबारेको कानुन पारित गर्न प्रयास गर्न लागेको मंगलबार जानकारी दिएको छ।

जनमुक्ति र लोक जनशक्ति पार्टीबीच एकीकरण

संघीय संसदमा प्रतिनिधित्व नगर्ने साना दुईवटा पार्टीबीच मंगलबार एकीकरण भएको छ। राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता घोषणा भएको छ। पार्टी एकीकरणपछि नयाँ पार्टीको नाम भने राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ।

कार्यकर्ता रिहाई नगरे आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

नेपाल विद्यार्थी संघले पक्राउ परेका आफ्ना विद्यार्थी नेता रिहा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। पोखरा विश्वविद्यालयको लापरवाहीका कारण विद्यार्थीको भविष्य नै अन्योलमा परेको भन्दै नेविसंघका नेताहरु आइबतार आन्दोलनमा उत्रिएका थिए।

कलेजविरुद्ध प्रदर्शन गर्दा नेविसंघका कार्यकर्ता परे प्रहरीकाे फन्दामा

पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजले परीक्षा दिनबाट वञ्चित गराएर विद्यार्थीको भविष्य अन्योल बनाएको भन्दै प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका ११ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्