महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट
महालक्ष्मी विकास बैंकले अपोलो डाइग्नोस्टिक सेन्टरसँग व्यावसायिक सम्झौता गरेको छ।स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ बैंकले धुम्बाराहीस्थित अपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको हो।