३१ वैशाख २०८१ सोमबार
image/svg+xml

कोरोनाको नयाँ भेरियन्ट ‘जिएन वान’ फैलिन सक्छ, भीडमा नजानु !

नेपालको भारतसँगका सीमा क्षेत्रमा समेत यो जिएन वान भेरियन्ट संक्रमण फैलिएको र त्यो नेपालमा पनि फैलिने जोखिम भएकोले सकेसम्म भीडमा नजान र जानै परेमा मास्कको प्रयोग गर्न उनीहरुले सुझाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्