निषेधित क्षेत्र : सरकारको अलोकतान्त्रिक प्रतिरक्षा अस्त्र
मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।
मंसिर ५ देखि माइतीघरमा असन्तुष्ट आवाजलाई हठात् निषेध गरेको संघीय गृह प्रशासनले मंगलबार ‘फुटपाथ’ लाई पनि डोरीले बाँधेर अर्को चटक देखाएको छ।
सर्वोच्च अदालतले अति विशिष्ट व्यक्ति (भिभिआइपी) को सवारीका नाममा सडक बन्द गराउन नपाउने गरी परमादेशको आदेश जारी गरेको छ।
‘एयरपोर्टमा मा मलाई सोधिन्छ: सर भिआइपी लाउन्जबाट जाने हो कि? म भन्ने गर्छु: म भिआइपी होइन हजुर! म त ‘पी’ मात्रै हुँ!अनि लाइनमा सर्वसाधारण सङ्गै उभिने गर्छु!
तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन्। सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपीसम्बन्धी कार्यविधि बनाएको थियो। कार्यविधि पछ्याउँदा अहिले भिआइपीका नाममा राज्यको ढुकुटी दुरूपयोग भइरहेको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले उच्च पदस्थ नेता तथा अन्य विशिष्ट व्यक्तिको उपचारका लागि भिआइपी र भिभिआइपी कक्ष विस्तार गरेको छ। सरकारी ओहोदामा रहेका जोकोहीले सरकारी खर्चमा उपचार पर्दा वीरकै भिआइपी र भिभिआइपी कक्षमा गर्नुपर्ने व्यवस्था गरिएकाले क्षमता विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।
सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी)को स्वास्थ्य उपचार समिति गठन गरेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दामा जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस सुरू भएको छ।
मास ट्रान्सपोर्टेसनको योजना बनेको लामै समय भयो, तर कोही कार्यान्वयन गर्दैन। कार्यान्वयन नगरे यो समस्या अझै लामो समय चलिरहन्छ। – केशव अधिकारी, पूर्वडिआइजी
अघिल्लो साता नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा कोभिड–१९ संक्रमण देखिएको छ । त्यसैगरी काठमाडौं महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यसम्म संक्रमित भएका छन् ।
चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार मोटरबोट चढेर फेवाताल सयर गरिरहँदा लेकसाइडका पर्यटन व्यावसायी भन्दै थिए– भिभिआइपी पाहुनाको आगमनले पर्यटनमा सकारात्मक प्रभाव पर्छ। पाहुनाको आफ्नो मुलुकका मात्र नभई अन्य राष्ट्रका पाहुनालाई पनि घुम्नका लागि भिभिआइपीको भ्रमणले प्रोत्साहन गर्छ।
चिनियाँ राष्ट्रपति अक्टोबर ११ देखि १४ सम्म जुनसुकै बेला आउन सक्ने भन्दै अहिले सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौंले हतार–हतार सडक मर्मत सुरु गरेका छन्। सडक विभागले भने चिनियाँ राष्ट्रपतिको सवारीलाई लक्ष्य गरेर नभई नियमित मर्मतसम्भार भन्दै आएको छ।
२५ करोडको लागतमा इटहरी रंगशालामा अन्तर्राष्ट्रियस्तरको भिआइपी प्यारापिट बन्ने भएको छ।
नेपाली सेनाको भिभिआइपी मिडियम हेलिकोप्टर अगस्टा वेस्टल्याण्डको खरिद गर्दा साढे १४ करोड अतिरिक्त व्ययभार थपिएको छ।
बारा र पर्साका हुरीपीडित यति बेला उद्धार र राहतको पर्खाइमा छन्। तर आहतलाई राहत दिनुको साटो प्रधानमन्त्रीदेखि प्रमुख दलका शीर्ष नेता बारा र पर्साको स्गलगत भ्रमणमै व्यस्त छन्। प्रधानमन्त्री देखि शीर्ष नेताहरूको प्रभावित क्षेत्रको निरीक्षण प्रतिस्पर्धाले राहत र उद्धार असहज बनाएको छ। पहिलो चरणको उद्धार र राहतको काम सकिन नपाउँदै प्रधानमन्त्रीदेखि शीर्ष नेताहरूको लगातारको आउजाउले सुरक्षाकर्मीको प्राथमिकता पनि बाँडिन पुगेको छ।
सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन हालै सम्पन्न भएको छ। चैत १५ र १६ गरी दुई दिनसम्म आयोजित लगानी सम्मेलन समापन भए पनि त्यसमा सहभागी मन्त्रीहरुको प्रस्तुति अहिले पनि चर्चामा छन्। लगानी सम्मेलनको सत्रमा सहभागी भएर आफ्ना भनाइ राख्ने क्रममा उद्योग तथा वाणिज्य मन्त्री मात्रिका यादव, ऊर्जामन्त्री वर्षमान पुन तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुविर महासेठको प्रस्तुतिमा भाषागत कमजोरी प्रस्टै देखियो।