फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्री
नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ।
नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ।
स्वास्थ्य संस्था भन्नासाथ धेरैले सम्झन्छन्– घाँटीमा स्टेथेस्कोप भिरेका, आला लगाएका स्वास्थ्यकर्मी बिरामी जाँच्दै छन्। पत्याउनुहुन्छ? नेपालका दुई प्रतिशत स्वास्थ्य संस्थामा बिरामीको मुटुको चाल र श्वासका गतिजस्ता आधारभूत जाँच गर्ने उपकरण स्टेथेस्कोप नै छैन।