७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

फिनल्यान्ड र स्विडेनको तापक्रम माइनस ४० डिग्री

नर्वेमा मौसमका कारण दक्षिणमा एउटा प्रमुख राजमार्ग बन्द भएको छ भने फेरी लाइनहरू स्थगित गरिएको छ।

स्विडेन चौथो पटक तेस्रो

तेस्रो स्थान स्विडेनले जितेसँगै युरोपियन राष्ट्रले नै पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने भएका छन्। स्विडेनले सन् १९९१ मा भएको महिला विश्वकपको पहिलो संस्करणमा पनि तेस्रो स्थान प्राप्त गरेको थियो।

महिला विश्वकप फुटबल : अष्ट्रेलियालाई हराउँदै स्विडेन तेस्रो

महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो हुन सफल भएको छ। आज सह–आयोजक अष्ट्रेलियालाई २–० गोल अन्तरले हराउँदै स्विडेनले विश्वकपमा तेस्रो स्थान हासिल गर्न सफल भएको हो।

निरङ्कुशतन्त्र र भ्रष्टाचारको द्वन्द्व

राजनीतिक प्रणालीमा प्राण भर्ने वा निर्जीव बनाउने भन्ने कुरा अहिले संसद्मा रहेका सबै दलको चिन्ता, चासो र बहसको विषय बन्नुपर्छ। होइन भने ठूलो राजनीतिक र सम्वैधानिक दुर्घटना हुने संभावना टड्कारो देखिन्छ।

स्विडेनको चुनौती इङ्ल्यान्ड

ओलम्पिक स्वर्ण विजेता स्विडेनले बेल्जियमविरुद्ध पहिलोपटक नकआउट चरणका प्रतिस्पर्धा गर्‍यो र सफलता पनि प्राप्त गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भयो।

गन्तव्य ग्लास्गो

बदलिँदो आवश्यकताको पृष्ठभूमिमा जलवायु परिवर्तनको विषयलाई सम्बोधन गर्न छुट्टै निकाय गठनको आवश्यकता छ। यसले जलवायु परिवर्तनप्रति नेपालको गंभीरतालाई विश्व समुदायसमक्ष प्रस्तुत गर्नेछ।

स्विडेनलाई हराउँदै इङल्याण्ड २८ वर्षपछि विश्वकप फुटबलको सेमिफाइनलमा

सन् १९९० पछि पहिलो पटक इङल्याण्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

इङल्यान्डलाई स्विडेनको रक्षापंक्ति बाधा

युवा खेलाडीको बाहुल्य भएको इङ्ल्यान्डसामु शनिबार विश्वकप क्वार्टरफाइनलमा स्विडेनको सामना गर्दा ५२ वर्षपछि पुनः प्रतियोगिताको उपाधि भित्र्याउने लक्ष्यको थप नजिक पुग्न चाहन्छ।

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? रुसले क्रोएसियालाई घर पठाउला? (भिडियो)

इंग्ल्याण्डका लागि स्विडेन तगारो बन्ला? आयोजक रुसले क्रोएसियालाई घर पठाउला? खेल पूर्वको समिक्षाकाे भिडियो सामग्री हेर्नुहोस् ।रुस विश्वकप २०१८ अन्तर्गत आज क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । साँझ पौने ८ बजे इंग्ल्याण्ड विरुद्ध स्विडेन र राति पौने १२ बजे रुस विरुद्ध क्रोएसिया भिड्दैछन्।

फोर्सवर्गको निर्णायक गोलमा स्विडेनद्वारा स्विट्जरल्याण्ड पराजित

इमिल फोर्सवर्गको निर्णायक गोलसँगै स्विडेन रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ।

कसले मार्ला बाजी स्विडेन कि स्विट्जरल्याण्ड? (भिडियो)

स्विडेनले १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनाएको छ। स्विडेनलाई पराजित गरे स्विट्जरल्यान्ड ६४ वर्षपछि क्वार्टरफाइनल पुग्ने पहिलो टोली बन्नेछ।

इब्राहिमोभिचको अनुपस्थिति पुर्दै स्विडेन

रूस विश्वकपमा ज्लाटान इब्राहिमोभिचको अनुपस्थितिले स्विडेनका अन्य खेलाडीलाई स्थापित गर्ने मौका दिएको कप्तान आन्द्रेस ग्रान्कभिस्टले बताएका छन्।

मेक्सिकोलाई पराजित गर्दै स्विडेन बन्याे समूह 'एफ' को विजेता

समूह चरणको अन्तिम खेलमा मेक्सिकोलाई पराजित गर्दै स्विडेन समुह विजेत बनेको छ। समूह विजेत बनेको स्विडेन र पराजित भएको मेक्सिको दुवै नकआउट चरण प्रवेस गरेका छन्।

पहिलो हाफमा मेक्सिको र स्विडेनको बराबरी

समूह चरण अन्तर्गतको आफ्नो अन्तिम खेलमा प्रतिष्पर्धा गरिरहेका मेक्सिको र स्विडेनले पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्