१० मंसिर २०८१ सोमबार
image/svg+xml

माओवादीमा पनि मन्त्री बदल्न दबाब

नेकपा माओवादी केन्द्रमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ पठाउनुपर्ने आवाज उठेको छ।

पार्टीभन्दा मन्त्री शक्तिशाली

नेकपा एकीकृत समाजवादी (नेकपा एस) सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्री फेर्ने निर्णय गरे पनि बजेटको कारण देखाएर त्यसलाई कार्यान्वयन हुनबाट रोकिएको छ।

जसपामा पनि मन्त्री फेर्न दबाब

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले मन्त्रीको सूची फेरेपछि जनता समाजवादी पार्टी (जसपा) भित्र पनि पुरानो टिम फिर्ता गरी नयाँ टिम पठाउन पार्टी अध्यक्ष उपेन्द्र यादवमाथि दबाब परेको छ।

दक्षता कि आलोपालो

कार्यक्षमता, दक्षता र जनहितमा काम गर्नेभन्दा पनि पार्टीका नेतालाई खुसी बनाउने परम्पराले मुलुकको आर्थिक विकास र सुशासन थप कमजोर बन्ने देखिएको छ।

गठबन्धन इमानदार नभएको नेकपा एसको गुनासो

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले सोचेजस्तो सहयोग नगरेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको छ।

नेकपा एसलाई धोका!

स्थानीय तहको निर्वाचनमा शंकरापुर नगरपालिका, बुटवल उपमहानगरपालिका, इटहरी नगरपालिकालगायतमा नेकपा एसलाई सत्ता गठबन्धन दलबाट धोका भएको देखिएको छ। काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिकामा पनि गठबन्धन दलबाट धोका भएको महसुस नेकपा एसले गरेको छ ।

नेकपा एसको घोषणापत्र जारीः शिक्षा, स्वास्थ्य र बिजुली निःशुल्क

हरेक पालिकामा महिला, युवा र श्रमिक विभाग गठन गर्ने, पुस्तकालय बनाउने, भ्रष्टाचार निर्मूल गर्ने, घरेलु पेय पदार्थलाई अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रान्डिङ गर्ने प्रतिबद्धता पनि नेकपा एसले गरेको छ।

‘नेकपा एसमा जनलहर बढ्दो’

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर बढ्दै गएको बताएका छन्।

तत्काललाई जोगियो नेकपा एस

सर्वोच्च अदालतले नेकपा एमालेबाट टुक्रिएर गठन भएको नेकपा (एकीकृत समाजवादी) र सो दलमा गएका १४ सांसदको पद तत्कालका लागि जोगिने गरी आइतबार आदेश गरेको छ।

सरकार छाड्ने, समर्थन कायमै

सत्ता गठबन्धनमा एमसिसीमा एकैमत नभएपछि प्रधानमन्त्री देउवाले एमालेको साथ लिन अध्यक्ष केपी ओलीसँग पनि संवाद गरिरहेका छन्।

नेकपा एसको निर्णयले अप्ठेरोमा माओवादी

सत्ता गठबन्धन धरापमा पर्ने भएपछि नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई संसद्मा टेबुल गर्न दिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्