३० वैशाख २०८१ आइतबार
image/svg+xml

पूर्वलडाकुको लोभलाग्दो अर्गानिक व्यवसाय

गरिबी, भोक र अशिक्षाले थलिएको परिवारमा जन्मिएका तिला गाउँपालिका– ८ जुम्ला पुरु गाउँका कमल नेपालीलाई जीवनको यात्रामा कहाँ पुगिन्छ ? अनुमानै थिएन !

विषादीमुक्त प्रदेश निर्माणको अभियानमा कर्णाली सरकार

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कर्णालीलाई अर्गानिक प्रदेश बनाउने कार्यक्रमलाई निरन्तरता दिएको छ।

आगलागीबाट कोसेली घर क्षतिग्रस्त, लाखौंका अर्गानिक वस्तु जलेर नष्ट

जुम्लाको चन्दननाथ नगरपालिका ५ स्थित खलंगा बजारमा खोलिएको अर्गानिक कोसेली घरमा आगलागी हुँदा लाखौं मूल्यबराबरका अर्गानिक सामान जलेर नष्ट भएका छन्।

अर्गानिक साबुनमा मनिताको मोह

धरानकी मनिता घिमिरेले तीतेपाती, निम, घिउकुमारी, बकाइनो जस्ता वनस्पतिबाट साबुन बनाउने घरेलु उद्योग सञ्चालनमा ल्याएकी छन्।

अर्गानिक जुम्ला!

‘अर्गानिक होमस्टे’ वास्तवमै नामजस्तै अर्गानिक छ, जहाँ बजारिया र रसायनयुक्त खानेकुरा वर्जित छ। मैदा होइन, जौ, कोदो, मकै, फापर आदिको केक बनाउँछन् चित्रबहादुर। अर्थात् गाउँमै जे फल्छ, त्यसैबाट उपभोक्तालाई मन पर्ने र खोजिने खाद्यसामग्री तयार पार्छन्।

कमजोर छैन जुम्ला

के साँच्चै साविक कर्णालीको सदरमुकाम जुम्ला हाम्रो दिमागमा जबर्जस्ती बसाइए जस्तै निरशरअभावको पर्याय हो त ? भर्खरै चार दिनको जुम्ला बसाइका क्रममा देखिएको/थाहा पाइएको वास्तविकता प्रष्ट्याउनु नै यो लेखको उद्देश्य हो।

अर्गानिक उत्पादनको ‘हब’ बन्न सम्भव छ कर्णाली

कर्णाली प्रदेशको सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई अर्गानिक (प्राङ्गारिक) प्रदेश निर्माणको थालनी गर्ने गरी ऐतिहासिक निर्णय गरेको थियो।

रैथाने मकै, कोदो र केराबाट पाउरोटी

सुर्खेतमा अर्गानिक तथा रैथाने बालीबाट पाउरोटी बनाउने गरिएको छ। यहाँ अर्गानिक स्वस्थकर बेकरी आईटम खुवाउनका लागि रैथाने बालीबाट पाउरोटी बनाउन लागिएको हो।

कालिखोला–काँहुकोट अर्ग्यानिक पदमार्ग बनाइँदै

पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोटअर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि माग झन् बढ्न थालेको छ।

अर्गानिक उत्पादन बढाउन ‘भकारो सुधार’

हरियो चिया उत्पादन गर्ने प्रत्येक किसानका लागि २५ हजार रुपैयाँ अनुदानको कार्यक्रम ल्याउन लागिएको बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले जानकारी दिए।

चीनले नेपाली चिया किन्ने संकेत

भर्खरै परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा गएका बेला नेपाली तयारी चिया आयात गर्नेबारे चीनले सकारात्मक जवाफ दिएको हो।

क्रान्तिको नयाँ शब्दः अर्गानिक क्रान्ति

नेतृत्वले आफ्नो चरित्र, चिन्तन र कार्यशैली पुनरावलोकन गर्ने रुचि देखाएको छैन। जसरी भए पनि चुनाव जित्ने, सत्तालाई भोग्नेबाहेक उसको अरू कुरामा चासो नै छैन।

जुम्लाका सरकारी कार्यालयमा अर्गानिक खाजा

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा प्रजिअ विजयाकुमारी प्रसाईंले जुम्ला अर्गानिक जिल्लाका रूपमा घोषणा भइसकेकाले पनि अर्गानिक खाजामा जोड दिनुपर्ने बताइन्।

सुजुकी सेलेरियो सार्वजनिक

नेपालका लागि सुजुकी चार पांग्रे सवारीसाधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले इन्धन प्रभावकारी पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्