५ वैशाख २०८२ शुक्रबार
image/svg+xml १९:२९ अपराह्न

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको पक्का भएको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइटको तयारी गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः दुईवर्ष पछि बल्ल अन्तर्राष्ट्रिय उडानको तयारी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुइवर्ष भन्दा बढी समय नाघिसकेको छ। अहिलेसम्म विमानस्थल आन्तरिक उडानमा मात्र सीमित रहेकोमा अब अन्तर्राष्ट्रिय उडानको तयारी भएको हो। हिमालय एयरलाइन्सले पोखरादेखि पहिलो व्यावसायिक उडान गर्न थालेको कम्पनिले बताएको छ।

नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’

लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो। अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर्दै छ। यो नवीन स्वरुपसहित पुरानो गीतलाई सिँगार्ने जमर्को ब्यान्ड र नयाँ पुस्ताका भिडियोकर्मीहरुले संयुक्त रुपमा गरेका हुन्।

कम्तीमा तीन गुणाले बढ्यो हिमाल आरोहणमा खटिने कामदारको ज्याला

पर्वतारोहण सम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ मार्फत् सरकारले उनीहरुको ज्याला बढाउने निर्णय गरेका हो ।

माओवादी अध्यक्षसँग अपिहिमालबासीको आग्रह : सदरमुकामसम्म सडक बनोस्

अपिहिमाल सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न दश किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको हो। आगामी जनवरी पहिलो सातासम्म उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

मर्दीमा ज्यान गुमाएका गाइडको शव पोखरा ल्याइयो

मर्दी हिमाल आरोहणका क्रममा लडेर ज्यान गुमाएका एकजना पदयात्रा गाइडको शव हेलिकप्टबार उद्धार गरिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी हिमाल आरोहणका क्रममा लडेर बेपत्ता भएका गाइड लालबहादुर तामाङको केहीदिन अघि नै शव फेला परेको थियो।

मौरिसले चिनाएको अन्नपूर्णमा छोराले पदयात्रा गर्दै

हिमाल आरोहणमा किर्तिमानी राखेर विदेशीमाझ नेपालको पहिचान फराकिलो बनाएका मौरिस हर्जोगका छोरा माथिएस हर्जाेग यतिबेला पोखरामा छन। केहीदिन अघि पोखरा आएका हर्जाेगको अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने योजना छ।

मनास्लु आधारशिविरः आरोहणका लागि तयार भयो अस्थायी ‘भिलेज’

मनास्लु हिमाल (८,१६३मि) आरोहणका लागि यो बेला आधारशिविरमा आरोहीको भीडभाड रहेको छ। यो सिजनमा सबैभन्दा बढी आरोही मनास्लुमा आएको पर्यटन विभागको भनाई छ। आरोहणमा आएका आरोही र उनीहरुका सहयोगीका कारण अहिले मनास्लु आधारशिविरमा अस्थायी बस्ती नै तयार भएको छ।

मुस्ताङमा एकवर्षमा साढे ४ लाख पाहुना

एकवर्ष अवधिमा हिमालपारिको जिल्ला मुस्ताङमा मात्र करिब साढे ४ लाख पर्यटक पुगेका छन्। ती मध्ये बेनी–जोमसोम सडक खण्ड हुँदै भित्रिने पर्यटकको संख्या ४ लाख २७ हजार २ सय ६१ रहेको छ। बाँकी करिब २० हजार पर्यटक हवाई माध्यम र अन्नपूर्ण फेरोको थोराङला भञ्ज्याङ (५४१६मि) पार गरेर मुस्ताङ ओर्लेका थिए।

आइतबार पोखरा घुम्न आउँदैछन् आधा दर्जन बढी मुलुकका राजदूत

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आयोजना गरिने कार्यक्रममा नेपालस्थित विभिन्न कुटनीतिक नियोगका उच्च अधिकारीले पोखरा क्षेत्र घुमफिर गर्ने भएका छन। कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको भ्रमणले पोखरामा ती मुलुकका पर्यटक आगमन बढ्ने पर्यटन व्यावसायीको अपेक्षा छ।

गोबर बेचेरै मनग्गे कमाउँछन् धनलाल बुढा

जुम्लाको चन्दननाथ नगरपालिका– ४ मालाभिडका २७ वर्षीय धनलाल बुढाको गोठमा ४ वटा भैंसी ४ वटा गाई छन्। हिमाली दुग्ध उत्पादन तथा प्रशोधन उद्योग चलाइरहेका बुढा नियमित दुध बेचेर राम्रै आम्दानी गर्छन्।

हिमालयन बैंकद्वारा वीरगन्ज प्रहरीलाई क्यामेरा

हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय वीरगंज ‘गोप्रो हिरो–१२’ क्यामेरा खरिद गरी हस्तान्तरण गरेको छ।

सर्वोच्चको परमादेश: हिमाल चढ्नेले नै फोहोर फिर्ता ल्याउने

सगरमाथालगायत हिमाल चढ्ने क्रममा फोहोर थुप्रिरहेको खबर आइरहेका बेला सर्वोच्च अदालतले आरोहीलाई नै सरसफाइका लागि जिम्मेवार बनाउन सरकारका नाममा परमादेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्