२९ वैशाख २०८१ शनिबार
image/svg+xml

जलवायु परिवर्तनमा प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्रमा हिमताल पग्लने र बिष्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुक्खा खडेरी र तराईमा बाढी/पहिरोका घटना बढ्दो क्रममा छन्।

काबुलमा बिष्फोट हुँदा दुईको मृत्यु,९ घाइते

अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको बिष्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन्।

धनगढीको शारदा मावि मतदान केन्द्रमा विष्फोटन

धनगढी बजारमै रहेको धनगढी उपमहानगरपालिका वाड नं २ मा रहेको शारदा मावि मतदान केन्द्र बाहिर विष्फोटक पदार्थ विष्फोटन भएको छ।

गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीमा बम प्रहार

बिष्फोटबाट गाडीमा क्षति पुगेको छ। गाडीमा भएको बम बिस्फोटबाट घरको झ्यालको सिसाहरुमा समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

सुनसरीका २ शैक्षिक संस्थामा बम बिष्फोट

घटनाको विषयमा अनुसन्धान भइरहेको र बम बिष्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको जानकारी उनले दिएका छन्। बिष्फोटबाट सामान्य क्षति भएको प्रहरीले जनाएको छ।

दिल्लीबाट नेपाल आएको बसमा भेटियो बम बनाउने बिष्फोटक सामाग्री

छिमेकी मुलुक भारतको नयाँ दिल्लीबाट नेपाल आएको बसमा बम बनाउने बिष्फोट सामाग्री बरामद भएको छ। पश्चिमी नाका कैलालीको गड्डा चौकी हुँदै काठमाडौं आउँदै गरेको बसबाट उक्त बम बनाउने बिष्फोट सामाग्री बरामद भएको हो।

लामाबगर बिष्फोटमा युवाको मृत्यु

जिल्लाको उत्तरी सिमा गाउँ लामावगर नजिक सडक निर्माण गर्दा गराईएको बिष्फोटमा परेर एक स्थानीय युवक नदीमा खसेर बेपत्ता भएका छन्।

ओली सहभागी आमसभा स्थल नजिकै बम बिष्फोट

एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी घोराहीको चुनावी आमसभा स्थल नजिकै बम बिष्फोट भएको छ। आमसभालाई सम्वोधन गरेर ओली बाहिरिएको केहीबेरमा उक्त स्थलको दुईसय मिटरको दूरीमा बम बिष्फोट भएको हो। प्रहरीका अनुसार त्यहाँ सुतली बम बिष्फोट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्