२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

गर्मीमा गोबरका ‘गुइँठा’ बनाउन व्यस्त गृहिणी

अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ।

लुम्बिनीको तापक्रम ४० डिग्री कट्यो, घरबाहिर ननिस्कन आग्रह

विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपका कारण एसिया सबैभन्दा बढी प्रभावित बनेको छ।

पृथ्वीको तापक्रम यो वर्ष थप वृद्धि हुने राष्ट्र सङ्घको चेतावनी

पृथ्वीको तापक्रम गत वर्षको भन्दा बढेसँगै संयुक्त राष्ट्र सङ्घले सन् २०२४ मा तापक्रम थप वृद्धि हुने चेतावनी दिएको छ।

बढ्न थाल्यो गर्मी, भैरहवाको तापक्रम ३४.५ डिग्री पुग्यो

देशभर गर्मी बढ्न थालेको छ। हिउँद ऋतु सकिँदै गर्दा नेपालका तराई क्षेत्रका जिल्लाहरूमा गर्मी बढ्न थालेको हो।

दशकअघि नै पृथ्वीको औसत तापक्रम १.८ डिग्री

पृथ्वी सतहको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियसको सीमा सन् २०१० ताका नै पूरा भएको र सम्भवतः यतिबेला पृथ्वी १.८ डिग्री सेल्सियस पुगिसकेको आँकलन केही वैज्ञानिकको छ।

पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि

सन् २०२३ मा पहिलोपटक विश्वको सरदर तापक्रम १.५ डिग्री सेन्टिग्रेडले वृद्धि भएको छ।

बढ्दै छ देशभरको अधिकतम तापक्रम, यो हो ‘जाडो घटने सङ्केत’

यसपटकको जाडोयाममा अहिलेसम्म हलचल ल्याउने गरी पश्चिमी वायुसहितको सक्रिय पश्चिमी न्यून चापीय प्रणाली दुई पटक नेपाल भित्रियो।

औसतभन्दा तल झर्‍यो काठमाडौँको तापक्रम

आजको औसत तापक्रम ३ डिग्री सेल्सियस रहेकोमा अहिले ८ः४५ मा २ दशमलव १ डिग्री सेल्सियस मापन भएको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

काठमाडौँमा आज २‍.५ डिग्री तापक्रम, यस वर्षकै न्यून

हिउँदे वर्षा नभए पनि देशभर चिसो भने बढिरहेको छ। काठमाडौँ उपत्यकामा पनि चिसो बढ्ने क्रम जारी छ।

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

बर्सेनि उक्लिँदै पोखराको तापक्रम

पोखरामा हिउँदको तापक्रम बर्सेनि उकालो लाग्दै गएको छ। लामो समयको अन्तरालमा मात्र पानी पर्नु र भूमण्डलीय उष्णताका कारण बर्सेनि तापक्रम बढ्दै गएको एक अध्ययनले देखाएको छ।

पोखरामा बिहान–बेलुकी चिसो, दिउँसो न्यानो

लामो समयदेखि पानी नपरेको र दिउँसोको समयमा चरक्क घाम लाग्दा योपटक पोखराले उत्तिसारो चिसो महसुस गर्नुपरेको छैन। बिहान–बेलुकी केही बढी जाडो अनुभव भएपनि पोखरामा दिउँसोमा भने अहिले न्यानो छ। बिहान बेलुकी घर बाहिर निस्कन नपर्नेले यो पटक चिसोको अनूभव गर्नै नपरेको बताउने गरेका छन्।

काठमाडौँको तापक्रम ४ डिग्रीभन्दा कम

महाशाखाका मौसमविद गोविन्द झाले काठमाडौैँ उपत्यकामा यो वर्षकै हालसम्मको कम तापक्रम आज बिहान मापन गरिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्