आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच बीमा सम्झौता
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लिमिटेडबीच संघसंग आबद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ।
रसुवाको नौकुण्ड गाउँपालिकाले कृषकलाई मौरीको घार वितरण गरेको छ। कृषकको आयआर्जन बढाउन गाउँपालिकाका २० जनालाई २४ वटा मौरीसहित र ६ वटा खाली घार वितरण गरिएको हो।
तुलसीपुर नगरपालिका– १० का माधव केसीले मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका छन्।
मङ्गला गाउँपालीका–१ कुहुँका गोविन्द केसीले मौरीपालनबाट वार्षिक रु सात लाख आम्दानी गरेका छन् ।
रामेछाप नगरपालिका–५ वादीका धनबहादुर हायुले मौरीसहितको घार पाए। निःशुल्क पाएको मौरीसहितको घारबाट फाइदा लिन सकिएका भन्ने उनले सोचेका थिएनन्। तर, उनले नसोचेकै भयो। तीन महिनाको अवधिमै उनले अरुले भन्दा बढी आम्दानी लिए।