३० श्रावण २०८३ शनिबार
image/svg+xml

कांग्रेस इतर समूहको भेला ‘राष्ट्रिय सम्मेलन’मा रूपान्तरण: एकताको महाधिवेशन बनाउने बटमलाइन

शुक्रबार भेलाका रूपमा उद्घाटन गरिएको कार्यक्रम शनिबारदेखि सम्मेलनका रूपमा अघि बढाइएको हो।

अप्ठ्यारो बेला नेतृत्व छाडेर हिँड्दिनँ, अर्को महाधिवेशनसम्म अध्यक्ष म नै हो: केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीभित्र चुलिँदो आन्तरिक विवाद र असन्तुष्टिबीच आफूले कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताएका छन्।

गगन-विश्वलाई दीपक खड्काको प्रश्न- जनताबाट अस्वीकृत भएपछि के-को रडाको ?

नेपाली कांग्रेसका नेता दीपक खड्काले पार्टी सभापति गगनकुमार थापासहितका वर्तमान पदाधिकारीहरू आमनिर्वाचनमा जनमतबाटै अस्वीकृत भइसकेको भन्दै पार्टीभित्र अनावश्यक रडाको नमच्चाउन चेतावनी दिएका छन्।

१४ औं महाधिवेशन पुनर्स्थापित भएपछि मात्र देउवाको नेतृत्वमा १५ औं महाधिवेशन: साउद

नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले पार्टीमा दिगो एकता कायम गर्न १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पुनर्स्थापित गरिनुपर्ने सर्त अघि सारेका छन्।

देउवा समूहको एकै स्वर: विवाद नटुङ्गिए कांग्रेस दुर्घटनामा पर्छ

नेपाली कांग्रेसभित्र चुलिँदै गएको आन्तरिक विवाद र सांगठनिक संकट तत्काल नसुल्झाए देशकै पुरानो लोकतान्त्रिक पार्टी गम्भीर दुर्घटनातर्फ धकेलिने चेतावनी संस्थापन पक्षले दिएको छ।

पर्यटक भित्र्याउन १० करोड खर्चेर बनाइएको कान्तिताल, दुर्व्यसनीको अखडा बन्दै

नेपालगञ्जको प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको ऐतिहासिक कान्तिताल संरक्षणको अभावमा कुरुप र जीर्ण बन्दै गएको छ।

मानुङकोट हाइकिङ जाँदा जङ्गलमा हराएका चार किशोरीको सकुशल उद्धार

तनहुँको प्रसिद्ध पर्यटकीयस्थल मानुङकोट हाइकिङ जाने क्रममा जङ्गलमा बाटो बिराएर अलपत्र परेका चार जना किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

स्वास्थ्य बिमा अब पूर्णतः डिजिटल, घरबाटै सुविधा लिन सकिने

बिमा कार्यक्रममा नयाँ आबद्धता, बिमालेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने (केवाइसी अपडेट) लगायत सबै काम अनलाइनामार्फत गर्न सकिने छ।

मेचीनगरले जित्यो ‘झापा १-काठमाडौं कप फुटसल’ को उपाधि

डिफेन्डिङ च्याम्पियन साविक मेचीनगरले दोस्रो झापा १-काठमाडौं कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ।

शशांक भन्छन्- कांग्रेस सभापतिका लागि म पनि इच्छुक नै छु

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आगामी १५ औं महाधिवेशनमा सभापति पदका लागि आफू पनि इच्छुक रहेको बताएका छन्।

नयाँ दल खोल्ने पक्षमा छैन, शेखरजी उठे सभापतिमा सहयोग गर्छु: डा. शशांक

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा विल्कुलै नरहेको बताएका छन्।

दुई तिहाइको सरकार कामचलाउ मात्रै भयो : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार दुई तिहाइ बहुमत प्राप्त भए पनि प्रभावकारी काम गर्न नसकेको बताएका छन्।

ताप्लेजुङ फुङ्लिङ बजारमा पनि ‘वानवे’ प्रणाली

जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सूचना प्रवाह र सोमबारदेखि नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ।

कास्कीको विजयपुर खोलामा बगेर बेपत्ता हुने निक्सन र यमन

१०/१२ जना साथीहरु मिलेर खोलापारी गएको र फर्किने क्रममा उनीहरुलाई बगाएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए ।

रविलाई मोदीले भने- नेपाल-भारत मित्रता थप प्रगाढ बनाउन प्रतिबद्ध छौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भारतको ८०औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्