११ पुस २०८२ शुक्रबार
image/svg+xml

ट्रम्पको नजरमा कोलम्बियाका राष्ट्रपति : अवैध लागूऔषध तस्कर नेता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियालीका राष्ट्रपति गुस्ताभो पेट्रोलाई 'अवैध लागूऔषध नेता' भनेका छन्।

जुम्लामा सात जना जुवाडे पक्राउ, एक लाख बढी नगद बरामद

जिल्ला प्रहरी कार्यालय जुम्लाले चन्दननाथ नगरपालिका–१ मा चलिरहेको जुवाखालामा छापा मार्दै सात जनालाई रंगेहात पक्राउ गरेको छ।

तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान

प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ।

गर्भवतीको समयमै हवाई उद्धार हुँदा...

सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि सङ्खुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको हवाई उद्धार गरिएको छ।

दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु भएको छ।

प्रहरीले मनायो कुकुर तिहार (फोटोफिचर)

नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रमा कुकुर तिहारको अवसरमा कुकुरको पूजा गरी मनाइएको छ।

काभा पुरुष नेसन्स कप : राउन्ड रोबिन लिगमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य

नेपाली राष्ट्रिय पुरुष भलिबल टोली सेन्ट्रल एसियन भलिबल संघ (काभा) पुरुष नेसन्स कपमा पदक जित्ने लक्ष्यसहित बंगलादेश यात्रामा छ।

पोखरामा फूल : मालाको १५० र थुङ्गाको ५ रुपैयाँसम्म

नेपालीको महान चाड तिहारमा पोखरामा फूलको मालाको मूल्यमा तीन खालको दर कायम गरेको पाइएको छ।

रुग्ण आयोजनाको ठेक्का धमाधम तोडिँदै

ठेक्का सम्झौता गरेर समयमै सम्पन्न नगरी विभिन्न वहानाम आयोजना होल्ड गरिराख्ने ठेकदारप्रति सरकारले कडाइ गरेको छ।

‘एक दिन पुजेर कुकरप्रतिको कर्तव्य पूरा हुँदैन’

वर्षभरिमा एक कुकुर तिहार पर्दछ। त्यस दिन कुकुरलाई सम्मान तथा पूजा गरी माला लगाइदिने र मिठो परिकार खुवाउने गरिन्छ।

वागीश्वरीमा आजदेखि सामूहिक गौ पुजन

लक्ष्मी पूजा तथा गोवर्द्धन पूजाका अवसरमा योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पूजन गर्न लागिएको हो।

गृहमन्त्री अर्यालले देश छाडेर भागे भनिएका पूर्वऊर्जामन्त्री खड्का आफ्नै जलेको घरमा

गृहमन्त्री ओमप्रकाश अर्यालले सम्पत्ति छानबिनको डरले देश छाडेर भागेको दाबी गरेका निवर्तमान ऊर्जामन्त्री दीपक खड्का स्वदेशमै भेटिएका छन्।

विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा कार्गो विमान धावनमार्गबाट ​​चिप्लिएर समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्