सहमति कार्यान्वयन नगरे आन्दोलनः निर्माण व्यवसायी
नेपाल निर्माण व्यवसायी महासंघले सरकारसँग यसअघि भएको नौ बुँदे सहमति तुरुन्तै कार्यान्वयन गर्न माग गरेको छ ।