लाखाैंका भेन्डिङ मेसिन प्रयोगविहीन
स्थानीय पालिकाले खरिद गरेर वितरण गरेका लाखौंका भेन्डिङ मेसिन प्रयोगमा छैनन्।
स्थानीय पालिकाले खरिद गरेर वितरण गरेका लाखौंका भेन्डिङ मेसिन प्रयोगमा छैनन्।
नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो।
विद्यालय सुधार योजनाको आवश्यकता बोध गराउन र व्यवहारमै उतार्न लगाउन सहयोग गर्नका लागि सो तालिम आयोजना गरिएको आइमिन परियोजनाका भक्तपुर संयोजक लक्ष्मी पाण्डेले बताइन्।
योजनामा व्यापार सहजीकरण, थथार्थपरक राजस्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई उपलब्धिको रूपमा राखिएको छ।
कोराेनाको बीचमा तत्कालिन प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेको सरुवा भयो । उनको सरुवा पाल्पा प्रशासन कार्यालयमा भएपछि जुम्लामा भुपेन्द्र थापा प्रमुख जिल्ला अधिकारीका रुपमा आए । उनी जुम्लाकै बासिन्दा हुन् ।