योग्यता विवादमा तानिएका बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन समिति गठन
नियुक्तिदेखि नै योग्यता र कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठेपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।