३१ वैशाख २०८१ सोमबार
image/svg+xml

अपहरणमा परेका बिनितको ८ घण्टापछि उद्धार, ६ जना पक्राउ

बुधवार दिउसो अपहरणमा परेका कपिलवस्तु नगरपालिका ४ मलपरवाका बिनित मिश्राको ८ घण्टा पछि प्रहरीले सकुशल उद्धार गरेको छ।

इनारमा खसेकी महिलाको सकुशल उद्धार, पाटन अस्पतालमा उपचार हुँदै (अपडेट)

महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश जोशीले जानकारी दिए।

दोस्रो युद्धविराम हुँदा विपिन रिहा हुने विश्वास छः मन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन्।

जापान भूकम्प: ६ जनाको मृत्यु, उद्धार कार्य जारी

भूकम्प पछि जापानमा उद्धार कार्य जारी रहेको र फसेका मानिसहरूलाई सकुशल निकाल्ने काम भइरहेको बताइएको छ।

कन्चनपुरमा बढीमा फसेका दुई महिलाको सकुशल उद्धार

भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो। चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए।

बाढिमा फसेका चार जनाको सकुशल उद्वार

कास्की जिल्लाको पोखरा महानगरपालिका १३ काहुँखोला साझा स्थित बिजयपुर खोलामा फसेका चार जनाको हिजो राती सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ।

राप्तीको बाढीमा फसेका चार जनाको सकुशल उद्धार

प्ती नदीमा फसेका डुडुवा गाउँपालिका वडा नम्बर ४ निवासी ५५ वर्षका सोखत नाउ, ४५ वर्षीय सब्बिर खाँ, ३० वर्षका प्रमोद लोनिया र ६० बर्षीय नाजिर खाँको उद्धार गरिएको हो।

सुनसरीबाट अपहरण गरि भारत पुर्‍याइएका बालककाे १० घण्टापछि सकुशल उद्धार

उनी अपहरणमा परेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर करिब १० घण्टा पछि बालकलाई सकुशल उद्धार गरि नेपाल ल्याएको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

मर्स्याङदीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए।

गाउँ पसेको घोरलको सकुशल उद्वार

जुम्लाको चन्दननाथ नगरपालिका क्षेत्रको छिना गाउँभित्र भेटिएको घोरलको सकुशल उद्वार गरिएको छ । छिना गाउँका नरसिंह थापाको घर नजिकैको गेटमा लुकेर बसेको घोरलको सकुशल उद्वार भएको हो।

बाढीमा तीन जना बेपत्ता, तीनको सकुशल उद्धार

गएरातिदेखि भइरहेको अविरल वर्षासँगै कैलाली जिल्लाको काँडा नदीमा आएको बाढीमा बगेर स्थानीय तीन जना बेपत्ता भएका छन् । भजनी नगरपालिका–८ का ईश्वर शाह, चक्र विक र ११ वर्षीय स्केल चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतिक विष्टले जानकारी दिए ।

बेपत्ता १३ जना सकुशल फर्किए

जडिबुटी संकलनका लागि जुम्लाको तिला गाउँपालिका ९ को शेरा फुलबारी पाटनमा बेपत्ता भएका भनिएका सबै जना सकुशल घर फर्किएका छन्।

बेपत्ता बालक ३१ घण्टापछि फर्सी बारीमा सकुशल भेटिए

चार वर्षअघि बावु उदय राईले आत्महत्या गरेको र त्यसको वर्ष दिनपछि आमा पनि भाइलाई लिएर मावली लिच्कीराम्चे गएपछि उनी ठूलाबाको घरमा बस्दैआएका थिए।

हराएकी बालिका २ दिनपछि सकुशल भेटिइन्

साउन १२ गते आइतवार अपरान्हबाट बेपत्ता भएकी ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं १ सिनामकी २१ महिनाकी एक बालिका २४ घण्टा पछि मंगलवार अपरान्ह सकुशल भेटिएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्