१५ असार २०८१ शनिबार
image/svg+xml

सुर्खेत गोलीकाण्ड : नेपालगन्जको सुरक्षा अवस्था सतहमा

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार साँझ भएको गोलीकाण्डले नेपालगन्जको सुरक्षा अवस्थालाई सतहमा ल्याइदिएको छ।

बालकुमारी गोली काण्डमा ‘सिङ्गो सरकार दोषी’

‘वर्तमान अवस्था, व्यवस्था र यो बनाउने सरकार,’ सामाजिक सञ्जालमा सुमन खनालले प्रतिक्रिया दिएका छन्, ‘नैतिक जिम्मेवारी छ भने प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएको राम्रो।’

प्रश्न पाठकलाई: बालकुमारी घटनाको दोषी को?

उक्त घटना हुनुमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिए पनि उनीहरू एक अर्कालाई दोष देखाउँदै पन्छिन थालेका हुन्।

नैतिक संकटमा गृह, श्रम र भौतिक पूर्वाधारमन्त्री

मन्त्री ज्वालाले आन्दोलनकारीसँग सवालजवाफमा उत्रिनु तथा भिडलाई उत्तेजित हुनेगरी कुराकानी गर्नु घटनाको मुख्य कारण रहेको गृह मन्त्रालय र सुरक्षा अधिकारीहरूले जनाएका छन्।

बालकुमारी गोली काण्ड: ‘अभिभावक बन्नुपर्ने राज्य हत्यारा’

ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार शव बुझ्न अस्वीकार गरेका छन्। राज्यले हत्या गरेको आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म शव नउठाउने अडान आफन्तले लिएका हुन्।

सर्लाही गोली काण्ड: तीन भारतीयसहित चार जना पक्राउ

बुधबार सर्लाहीको बागमतिमा भएको गोलि काण्डका चार आरोपीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

जग्गा हडप्नेको उग्रताले निम्तिएको दुर्घटना

प्रहरीका अनुसार पाल्पा, बागलुङ, कपिलवस्तु, रोल्पा, कञ्चनपुरलगायतका जिल्लाका नागरिक अतिक्रमणका लागि पुगेका छन्। उनीहरू दिनभर टहरा बनाएर बस्ने र बेलुका घर फर्कने गरेको प्रहरी बताउँछ। ‘गाडी रिजर्भ गरेर पनि मान्छेहरू त्यहाँ जग्गा रोक्न पुगेको पाइयो,’ प्रहरी स्रोत भन्छ, ‘कतिपय तीनतले घर भएका मानिसले भाडामा मान्छे प्रयोग गरेर समेत जग्गा अतिक्रमणमा खटाएको पाइयो।’

रुपन्देही गोली काण्डः अतिक्रमणकारीलाई नछाड्ने गृहको चेतावनी

रूपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गा सुकुमबासीको नाममा भूमाफियाले कब्जा गर्ने प्रयास गरेको भन्दै सरकारले सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ।

अमेरिकाको कोलोराडोमा गोली चल्दा ३ जनाको मृत्यु

अर्वदा शहरमा रहेको अर्वदा पुस्तकालयको नजिकमा एकजनाले गोली चलाएको थियो। त्यसमा परेर एकजना प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्