२१ असार २०८१ शुक्रबार
image/svg+xml

नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले ब्राण्ड हब ‘भेषभुषा‘ सञ्चालन

नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ।

टुँडिखेलमा समावेशी ल्होसार

खेन्जा (कोट), टागी (टोपी) जस्ता मौलिक भेषभुषामा सजिएका तामाङ युवायुवतीहरू डम्फु नाच नाचिरहेका थिए। लामा समुदाय जातीय पहिरनमा माक्पा र झुंबा, लिम्बू समुदाय धान नाच (च्याब्ब्रुङ नाच) प्रस्तुत गरिरहेका थिए। धामी झाक्रीहरूले  बजाएको ढ्याङ्ग्रोको आवाज पनि कम लोभ लाग्दो थिएन। यो दृश्य काठमाडौंको टुँडिखेलमा मंगलबार देखिएको राष्ट्रिय सोनाम ल्होसारको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्